जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त...
स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, २०८३ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।...
रुघा लागेकै बेला चर्को स्वरमा चिच्याएर विश्व कीर्तिमान
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार उनको आवाज हिउँ हटाउने मेसिन वा नजिकैबाट बजाइएको कारको हर्नजस्तै ठुलो थियो।...
पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू)
२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ । खेतभरि...
न्युजिल्यान्डको समुद्री तटमा ४३ पाइलट ह्वेल मृत फेला, सामूहिक रूपमा किनारमा फसेपछि सबैको मृत्यु
न्युजिल्यान्डको समुद्री तटमा सामूहिक रूपमा किनारमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ । उद्धारकर्मीहरूले यस घटनालाई अत्यन्तै पीडादायी र कठिन भनेका छन्...
कलाकार रमेश दुलालले गरे काग सम्मेलन, यसरी बोलाए सयौं काग (भिडियोसहित)
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन 'काग तिहार'को अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा 'काग सम्मेलन' सम्पन्न गरेका छन् ।...
बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्।
डिजिटल धुनको भीडमा हराएन मादलको ताल
आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन।
चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘फूल प्याउलीको’ सार्वजनिक
काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । मौलिक भाका र...
रङ, संगीत र उज्यालोको उत्सव: तिहार
दीपावली, यमपञ्चक तथा यमदीपदान नामले चिनिने पर्व तिहार नेपाली हिन्दु समाजको एउटा शारदीय उत्सव हो।...
दुई सशस्त्र प्रहरीसहित चार जना पक्राउ
सुर्खेतमा लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन्।
मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् ।
फाइट क्लब ! बक्सिङ र फुटबलबिच के छ त्यस्तो गहिरो सम्बन्ध ?
माइक टाइसनले एकपटक भनेका थिए, ‘मुखमा मुक्का नखाउन्जेल सबैसँग एउटा योजना हुन्छ ।’ टाइसनको यो भनाइ बक्सिङको वास्तविकता बुझाउन पर्याप्त छ । यसमा प्रतिद्वन्द्वीसँग...
आज कुन देशको मुद्राको विनिमयदर कति छ?
वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय
२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय...
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
उनका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँ पर्छ।
ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ
अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा
पेनालाई पदमुक्त गरेपछि उपराष्ट्रपति पेद्रो आलियानाले नयाँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् ।
वीपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण
काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य...
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका छन्।
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
पोखरा । तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ...
एनपिएलमा आज काठमाडौं र लुम्बिनी भिड्दै
त्रिवि मैदान कीर्तिपुरमा शनिबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच खेल हुन लागेको हो।
६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन
एमबीबीएस सिट थप्ने निर्णयमाथि छानबिन हुने, दुई साताभित्र दशरथ चन्द विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।