भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारकाे आरोप, अनुसन्धान सुरु
नयाँ दिल्ली । भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँ दिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ...
कांग्रेस महाधिवेशनमा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठ सम्मानित
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिनुभएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आयतबार...
एमाले सांसदहरूलाई ओलीको प्रशिक्षण
१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको...
स्वास्थ्य बीमा डिजिटल बन्दै : राष्ट्रिय परिचयपत्र अनिवार्य, विद्युतीय अभिलेखबाटै दाबी भुक्तानी
हातले लेखिएका चिकित्सकीय पुर्जी, हातैले तयार गरिने दाबी तथा कागजी अभिलेखमा निर्भरता क्रमशः घटाउने बोर्डले जनाएको छ ।
रिमाको ६ महिने संसदीय अनुभव : १२ पटक जनताका मुद्दा उठाएँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रिमा विश्वकर्माले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो ६ महिने संसदीय अनुभव सार्वजनिक गरेकी छन्।...
दसैँ नजिकिएसँगै न्यूरोडमा देखियो यस्तो दृश्य
काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोडमा किनमेल गर्नेको भीड बढेको छ । आइतबार दिउँसो न्यूरोड क्षेत्रमा सरसामान खरिद गर्नेको चाप बढ्दा पैदलयात्रीको भीड लागेको...
मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगरसहित २ जना पक्राउ
पक्राउ परेको भोलिपल्ट बिहान १६ गते चर्पी लगेर दिशा गर्न लगाउँदा उनको मलद्वारमा प्लास्टिकले बेरेर लुकाई राखेको अबस्थामा ब्राउन सुगर फेला परेको बताइएको छ...
एमाले महासचिवको चिन्ता : भूराजनीतिक द्वन्द्वका कारणले नेपाल के हुने हो !
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वको विषय महत्त्वपूर्ण रहेको बताए । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन...
दशैंमा घुम्न उपयुक्त गन्तव्य हुन सक्छ बाली, कति लाग्छ खर्च ?
दशैंमा विदेश घुम्ने योजना छ भने यसपालि समुद्र हेरेर मात्रै फर्किने कि हरिया धानखेतमा हराउने, पहाड चढ्ने, मन्दिर चहार्ने र समुद्रको बीचमा रहेको अर्को टापु पनि पुग्ने ?
शंकर पोखरेलको प्रश्न : सरकार लोकतान्त्रिक बाटोमा हिँडिरहेको छ कि स्वेच्छाचारी बाटोमा ?
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै...
रेशम चौधरीको प्रश्न– गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ?
१८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् । आइतबारबाट काठमाडौंको खुलामञ्चमा...
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन
लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताए।...
सिद्धबाबा नजिक भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा...
कांग्रेस महाधिवेशनको मञ्चबाट बाबुरामले गगनलाई गरेको आग्रह
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जुन यसका खम्बा हुन्, तीमध्ये कुनै पनि एउटा खम्बा ढल्यो भने पुरै व्यवस्था, पुरै संविधान ढल्ने खतरा हुन्छ,’ उनले...
शंकर पोखरेलको प्रश्न : रवि लामिछानेले दलहरूलाई संवाद्मा ल्याउँदा, सरकार किन गर्दैन ?
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो...
राजादेखि नयाँ पुस्तासम्म अटाउने राष्ट्रिय सहमति गरौं: राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै देशलाई निकास दिन राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय समझदारी निर्माण...
लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको...
‘हिजो गो*ली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल, पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन’ : राजेन्द्र लिङ्देन
उनले सत्ता र पात्र परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने भन्दै व्यक्ति परिवर्तन हुदैमा देश र जनताको समस्याको समाधान नहुने बताए।...
लोकतन्त्र रक्षाका लागि कांग्रेससँग सहकार्य गर्ने समय आएको छ: शंकर पोखरेल
त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै नेता पोखरेलले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।...
देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झनै बढ्यो : लिङ्देन
१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको...
कांग्रेस महाधिवेशन : प्रतिनिधि र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका कलाकार
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)देखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । तीन दिन अर्थात् असोज १८, १९ र २० गतेसम्म चल्ने...
सर्लाहीमा जङ्गली हात्ती मृत फेला
सर्लाही । सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।