डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाल प्रवेश
काठमाडौँ । नेपालको इजाजतपत्र प्राप्त ओटीटी प्लेटफर्म ‘डिगो’ र विश्वव्यापी स्ट्रिमिङ सेवा ‘जिओहटस्टार’ बिच साझेदारी भएको छ। यो साझेदारीसँगै जिओहटस्टारका मनोरञ्जनात्मक सामग्रीहरू अब डिगोमार्फत...
दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?
काठमाडौँ । दसैँ पारिवारिक जमघट, खुसीयाली र मिठा-मिठा परिकारहरूको उत्सव हो । तर यही चाडबाडको समयमा खानपानको सन्तुलन बिग्रँदा धेरैलाई पेटसम्बन्धी समस्या हुने गर्छ...
विगतमा बलिउडका यी ५ हस्तीमाथि पनि भएको थियो आक्रमण
आइतबार मुम्बईमा अभिनेता टाइगर श्रफसँग सम्बन्धित गोली प्रहारको घटनाले संगठित अपराधसँग जोडिएका धम्कीका बीच बलिउडका चर्चित व्यक्तित्वहरूको सुरक्षाबारे फेरि चिन्ता बढाएको छ।...
क्यानडामा सैन्य अभ्यासका क्रममा ठुलो दुर्घटना : चार सैनिकको मृ`त्यु, ३९ घाइते, प्रधानमन्त्रीले के भने ?
घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। यसअघि स्थानीय सञ्चारमाध्यमले सात जनाले ज्यान गुमाएको रिपोर्ट गरेका थिए।...
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।...
लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
टोलीको प्रदर्शनमा केही सुधार देखिए पनि प्रशिक्षक माइकल क्यारिकमाथिको दबाब कम गर्न यो नतिजा पर्याप्त भएन।...
लिग २ क्रिकेट : महत्त्वपूर्ण खेलमा ओमानसँग भिड्दै नेपाल
२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।...
अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार, प्रहरीले के भन्यो ?
कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टीले राज्यका मुख्यमन्त्री सर्वसाधारणलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन्।...
काभ्रेमा गाडी २०० मिटर तल खस्यो, तीन जनाको उद्धार
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैँडामा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
सहरको कोलाहलभन्दा झुपडीमै शान्ति : दसैँ मनाउन गाउँ हानिनेको घुइँचो
सुर्खेत । बडादसैँ सुरु भएसँगै देश तथा विदेशबाट घर फर्कनेहरूको यतिबेला घुइँचो लागेको छ। हवाई र स्थलमार्ग दुवैतिर यात्रुहरूलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न...
हराउँदै रातो माटो र कमेरोले घर पोत्ने चलन
रातो माटो र कमेरोले घर पोत्ने चलनसँगै काठका झ्यालढोकामा खोटो लगाउने परम्परा पनि हराउँदै गएको छ । दशैंमा घर सफा गर्ने, लिपपोत गर्ने र...
इलामबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस नमोबुद्धमा दुर्घटना, ३ जना घाइते
काभ्रे । काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको हो। इलामबाट...
माडुकेको निर्णायक गोलमा आर्सनलले नटिङ्घमलाई हरायो
नोनी माडुकेको निर्णायक गोलमा आर्सनलले प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई १–० ले पराजित गरेको छ।
एम्बाप्पेको गोलमा रियलको सहज जित
म्याड्रिड । फ्रान्सेली स्ट्राइकर किलियान एम्बाप्पेले सिजनको १०औँ र ११औँ गोल गरेपछि रियल म्याड्रिडले सेभियालाई ४-१ गोलले पराजित गरेको छ। यो जितसँगै रियल म्याड्रिड...
साउदी अरेबिया र हुथीबिचको द्वन्द्व समाधान गर्न रूसको जोड
रूसले साउदी अरेबिया र यमनका हुथीबिचको विवाद राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।...
टाइगर श्राफमाथिको आक्रमणले ब्युँझाएको ९० को दशकको कालो इतिहास
मुम्बई । आइतबार मुम्बईको जुहु क्षेत्रमा अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भयो, तर उनी सकुशल उम्कन सफल भए। यस घटनाले बलिउड हस्तीहरूलाई लक्षित गरी...
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ
अमेरिकाले युक्रेनलाई फेरि दिन थाल्यो रूसी क्षेप्यास्त्र आक्रमण रोक्न महत्त्वपूर्ण गुप्तचर सूचना
अमेरिकाले युक्रेनलाई रूसी क्षेप्यास्त्र आक्रमणबाट जोगिन सहयोग गर्ने महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने काम पुनः सुरू गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
महिला यू–१९ टोलीको बन्द प्रशिक्षण भैरहवामा सम्पन्न, २८ खेलाडी सहभागी
रूपन्देही । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो...
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो बस सडकबाट अन्दाजी २०० मिटर तल खसेको छ।
क्यानडाको सैन्य तालिम केन्द्रमा आगलागी : चार सैनिकको मृत्यु, ३९ जना घाइते
अलबर्टा । क्यानडाको अलबर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने दर्जानौँ घाइते भएका छन्। ओटावाबाट राष्ट्रका...
आज मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज सामान्यतया देशभर मौसम सफा रहने महासंघले जनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।