THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

ज्वरो आउँदैमा बेवास्ता नगरौँ, हुन सक्छ स्क्रब टाइफसको सङ्क्रमण

काठमाडौँ । घाँस, झाडी वा खेतबारीमा काम गर्दा ससाना किर्ना जस्तो देखिने सङ्क्रमित किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग स्क्रब टाइफसको जोखिमप्रति...

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज...

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त...

फुटबल बचाउन सरकार, एन्फा र राखेप मिल्नुपर्छ

नेपाली फुटबलमा उत्पन्न अहिलेको अवस्थाले नेपाली फुटबलप्रेमीलाई चिन्तित बनाएको छ । सरकार, अखिल नेपाल फुटबल संघ (एन्फा) वा अरू सम्बन्धित निकाय सबैले अब एउटै कुरा सोच्नुपर्छ– फुटबल कसरी बचाउने ?

SF

पहिरोले बिपी राजमार्ग अवरूद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ।

बागमती किनारमा माइकिङ सुरु, सेनाको गस्ती

काठमाडौँ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका नदी सतह बढ्न थालेको छ । बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदिको जलसतह बढेको हो । जलसतह बढेसँगै...

पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध

९ असोज, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब ७ः४०...

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड (तस्बिरहरू)

काठमाडौँ । लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ। बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक...

‘एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर समन्वयमा छौँ’

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन पदाधिकारीको कार्यकाल, निर्वाचन प्रक्रिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबिचको सम्बन्ध तथा फिफाले उठाएको ‘तेस्रो पक्षको...

नारायणगढ-मुग्लिन सडकका चार स्थानमा ढुंगामाटो खस्यो, पृथ्वी राजमार्गमा सडक भासियो

बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका चार स्थानमा सामान्य ढुंगामाटो खसेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ब्रिज बनाउने लक्ष्य छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का...

एमाले दैलेखका एक दर्जन नेता-कार्यकर्ता रास्वपा प्रवेश

सुर्खेत । नेकपा एमाले दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमकाबिच जिल्ला कमिटीका सदस्यदेखि...

पूर्णबहादुरको गृह क्षेत्रमा विशेषतर्फ खुलेका नेता नै पालिका कमिटीमा निर्वाचित

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह क्षेत्र सुर्खेत—१ का स्थानीय तहमा विशेष महाधिवेशनमा खुलेका उम्मेदवारहरू निर्वाचित भएका छन् । खड्का...

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, 'डिजिटल' र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले...

कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

बालेन्द्रको राष्ट्रसंघ सम्बोधनले तान्यो विश्वको ध्यान : बाढीदेखि त्रिपक्षीय संयन्त्रसम्म, कसले के भने ?

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा तापक्रम बढ्दै जाँदा हिमालयको नाजुक पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रस्ट र हिमनदी पग्लिरहेको तथा बाढी, पहिरो र अन्य जोखिम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चमेरोको विकासक्रमबारे दशकौँदेखिको रहस्य सुल्झियो

काठमाडौँ । युनिभर्सिटी अफ सेन्ट एन्ड्रुजको नयाँ अनुसन्धानले चमेरोको जिनोम र जीवाश्म (फोसिल्स) को हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अध्ययन गरेको छ। यस अध्ययनले चमेरोको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्री शाहसँग भेटपछि अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले भने– ‘नेपालसँग आवश्यक सहयोगका लागि काम गरिरहन्छौँ’

न्युयोर्क । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले विनाशकारी बाढीबाट प्रभावित नेपाललाई पुनःस्थापना र पुनर्निर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा...

SF

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ।...

२१ परिवारको लालपुर्जा गायब : तत्कालीन नगर अध्यक्षसहित पदाधिकारीमाथि अनुसन्धान हुने

विराटनगर । राज्यलाई बुझाउनुपर्ने सम्पूर्ण राजस्व बुझाएर हातमा रसिद लिएका मोरङको उर्लाबारी नगरपालिका–४ का २१ घरपरिवार वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा छन् । सरकारी प्रक्रिया पूरा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।