कांग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचन कार्यतालिका फेरबदल
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समितिले यसअघि असोज १० गतेका लागि तय...
ल्याण्डफिल साइटमा पहिरो, काठमाडौंमा फोहोर संकलन र ढुवानी प्रभावित
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइटमा लेदोसहित पहिरो खसेको छ।
मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी...
सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु
९ असोज, मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासंघका अनुसार...
प्रधानमन्त्री बालेनलाई राष्ट्रसंघ महासचिव गुटरेसले भने- पदमा नभए पनि सहयोग गरिरहन्छु
रसुवाको भोटेकोशी नदीमा आएको विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।
एसियन गेम्स बक्सिङ : खगेन्द्र र अस्मिता दोस्रो चरणबाट बाहिरिए
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोकामगर र अस्मिता दुवाल दोस्रो चरणबाट बाहिरिएका छन् । जापानको निसिओ जिम्नेसियममा शुक्रबार भएको...
बालेनको सम्बोधनले खिच्यो अन्तर्राष्ट्रिय मिडियाको ध्यान
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा शुक्रबार बिहान गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । शाहको सम्बोधनको खास विषय...
राष्ट्रसङ्घको मञ्चबाटै नेतान्याहुको चुनौती : ‘वाकआउट’ बिच युद्ध जारी राख्ने घोषणा
न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा भइरहेको आफ्नो देशको सैन्य अभियानको बचाउ गरेका...
प्रधानमन्त्री बालेन र अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजबीच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री अन्टोनी अल्बानिजबीच संयुक्त राष्ट्रसंघमा भेटवार्ता भएको छ।
बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ।...
काठमाडौंमा फोहोर नउठ्ने, घरबाहिर ननिकाल्न महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको जनाउँदै नगरवासीलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ। महानगरको वातावरण व्यवस्थापन...
एमालेको ४८ वर्षे यात्रा : इतिहासमा को कसरी फालिए, ओली कसरी जोगिए ?
काठमाडौँ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दिएको सुझावलाई लत्याउँदै नेकपा एमालेले पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन...
नागढुंगामा सवारीसाधन होल्ड, हवाइ उडान समेत प्रभावित (LIVE UPDATES)
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ।
ल्यान्डफिल साइटमा पहिरो, काठमाडौँको फोहोर रोकियो
काठमाडौंँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल गएका सवारी साधनहरु पहिरोको कारण रोकिएका छन् । शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो...
बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन रोशी खोलाले बगायो
९ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । काभ्रेका डीएस्पी रविन विष्टका अनुसार बीपी राजमार्गको...
तनहुँबाट काठमाडौँ र भरतपुर जाने खण्डमा पहिरो, यातायात प्रभावित
तनहुँ । तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडक खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ । मुग्लिङ–पोखरा सडक खण्डका विभिन्न स्थानमा पहिरो...
पहिरोले कान्ति लोकपथ अवरूद्ध
यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको जानकारी दिए।
गोलको खुसीयाली मनाउँदा इजरायली खेलाडीलाई रातो कार्ड
लिन्ज। नेसन्स लिगअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा गोल गरेपछि कर्नर फ्ल्यागलाई बन्दुकजस्तै बनाएर खुसीयाली मनाएपछि इजरायलका फरवार्ड सायद अबु फारही मैदानबाट निकालिएका छन्। २० वर्षीय कोलोराडो...
विभिन्न राजमार्ग बन्द : काठमाडौंमै रोकिए सवारी साधन
विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्।
कालीगण्डकी करिडोर अवरूद्ध
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ।
सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुङ्गा । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।