होण्डाको दशैं अफर: नयाँ बाइक-स्कुटर किन्दा १ लाखसम्म नगद र ७ वर्षसम्म निःशुल्क सर्भिसिङ
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. (पद्म ज्योति ग्रुप) ले चाडपर्वलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’...
बाढी प्रभावित जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल
काठमाडौँ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालले लगातारको वर्षा र बाढीका कारण प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका छन्। आइतबार प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका...
मुख्य सडक अवरुद्ध भएपछि पुनः त्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै
हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक अवरुद्ध भएपछि राजधानी आवत जावतका लागि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ...
कञ्चनपुरमा नालामा बगेर एक पुरुषको मृत्यु
पछिल्लो तीन दिनदेखिको अविरल वर्षाका बीच कञ्चनपुरमा पानीले भरिएको नालामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।...
होण्डाको दसैँ अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका
काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै होण्डा मोटरसाइकल तथा स्कुटरले ‘यो दसैँ, आशाको सुरुवात’ विशेष योजना सार्वजनिक गरेको छ। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.
कांग्रेस पर्सा–४ को क्षेत्रीय सभापतिमा यादव चयन
पर्सा । नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा श्रीकान्तप्रसाद यादवलाई पुनःसर्वसम्मत चयन गरिएको छ । आइतबार जगरनाथपुर गाउँपालिका–५, मसिहानीमा सम्पन्न कांग्रेसको...
१० बजे १० समाचार : अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी–पहिरो, पूर्वप्रधान न्यायाधीश जबरालाई घर पठायो प्रहरीले
आज २०८३ असोज ११ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ढिलाइ हुँदैन : मन्त्री लम्साल
पूर्वाधार विकास मन्त्री सुनील लम्सालले हालैको अविरल वर्षा, बाढी र पहिरोबाट क्षतिग्रस्त बनेका सडक, पुल तथा खानेपानी प्रणालीको पुनर्निर्माण कार्य यसै महिनाभित्र सुरु गरिने...
‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न
११ असोज, काठमाडौं । ‘नेपाल कलिङ’ मुख्य नारासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको ’नाट्टा सम्पदा दौड २०८३’सम्पन्न भएको छ...
दक्षिण–पश्चिम पाकिस्तानमा झडपमा ८ लडाकु मारिए
काठमाडाैँ। पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सरकार समर्थक आदिवासी मिलिसियासँग भएको झडपमा कम्तीमा आठ लडाकु मारिएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार,...
सर्लाहीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु
११ असोज, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय नन्टुन...
वेस्टइन्डिजमाथि भारतको ८ विकेटको जित, कोहलीको कीर्तिमान
तिरुवनन्तपुरम । तिरुवनन्तपुरमस्थित ग्रिनफिल्ड स्टेडियममा भएको पहिलो एकदिवसीय खेलमा भारतले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को...
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार
काठमाडौँ। नेपाली सेनाले अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जनाको उद्धार गरेको छ । सेनाले आज पर्वत, म्याग्दी, बागलुङ र...
सप्तरीमा बाढीबाट पाँच सय परिवार विस्थापित
सप्तरी । सप्तरीको सप्तकोशी नदीमा गएको बाढीले ५०० भन्दा बढी घर डुबानमा परेका छन् । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने वडा...
मर्स्याङ्दीमा बाढीको खतरा, लमजुङका तटीय बस्ती खाली गराउन प्रहरीको माइकिङ
मनाङको घट्टेखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि मर्स्याङ्दी नदीमा कुनै पनि बेला भीषण बाढी आउन सक्ने जोखिम बढेको छ।...
कर्जा सुरक्षण कोष वित्तीय संस्थाभन्दा सहकारीलाई महँगो, समस्याग्रस्त हुँदै निक्षेप फिर्ता
अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन संशोधन विधेयकको मस्यौदा तयार गर्दै सहकारीलाई सदस्यता लिन सेयर पूँजीको एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव गरेको...
वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)
आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।
चोलेन्द्रले आफ्नै मानेको सरकारले किन समात्यो, किन छाड्यो ?
चोलेन्द्रले रास्वपालाई ‘हाम्रो पार्टी’ भन्न थालिसकेका थिए, अनि आफूलाई भावी राष्ट्रपति । तर ‘आफ्नो पार्टीको भनिएको सरकार’ ले किन उनलाई समात्यो, किन यत्तिकै छोड्यो–...
कर्णालीमा १९ आयोजना रुग्ण : ‘काम गर, कि ठेक्का तोड’
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए। अब ‘कि...
लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज
करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।
लागुऔषध कारोबारी पक्राउ गर्न धनुषा प्रहरीले गर्यो हवाई फायर
जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा कारबाही गर्दै एक युवकलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीमाथि स्थानीयको समूहले...
चामेवासी कोही सुरक्षित ठाउँ खोज्दै जंगलतिर, कोही ब्यारेकमा
लगातारको वर्षासँगै चामे बजार आसपासका सबैजसो स्थानीय खोलामा बाढी आएको थियो । बिहान हिमलुङ हिमालमा हिम पहिरो जाँदा १० जना बेपत्ता भएकोमा २ जनाको...
गण्डकीमा बाढी–पहिरो : १४ जनाको मृत्यु, घरहरू डुबे, केही बेपत्ता
बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा छैन बिजुली र नेटवर्क, नवलपुरमा डुबान
रसुवा बाढीको मौका छोपेर साइबर ठगी : चीनदेखि सिङ्गापुरसम्म ह्याकरको सञ्जाल
फ्री इन्टरनेट दिने प्रलोभन देखाउँदै ह्याकरहरूले ‘स्पेसएक्स सिक्स जी’ नामक नक्कली एप मार्फत ठगी गरिरहेका छन्। यो मालवेयरले सिङ्गापुरमा होस्ट गरिएको आफ्नो सर्भरबाट सीधै...
प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा
‘बालुवाटारको पर्दाभित्र बसेर यस्ता हर्कत गर्नुलाई ‘रुल अफ ल’ भनिँदैन । यस्ता गैरकानुनी आदेशलाई पनि प्रहरीले मान्नुपर्छ भन्ने छैन । यही बेला हुने हो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।