THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
रातोपाटी

जुम्लामा जागरण अभियान सुरु

जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन...

आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको जिम्मेवार भूमिका आवश्यक

ललितपुर । आत्महत्याको जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीले जिम्मेवार तथा संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा मानसिक स्वास्थ्य विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।...

युगान्डाले सोमालियाबाट आफ्ना सेना फिर्ता गर्न थाल्यो

काठमाडौँ । युगान्डाले सोमालियामा तैनाथ आफ्ना सेना फिर्ता गर्न थालेको जनाएको छ । सोमालियामा विद्रोहीविरुद्धको अन्तर्राष्ट्रिय सैन्य अभियानमा युगान्डा प्रमुख योगदानकर्ता रहँदै आएको थियो...

धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पत्रकार...

एचआइभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति

काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआइभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ...

बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षमा किशोलीलाई लगाउने एचपिभी खोपको लक्ष्य पूरा भएको छ । बागलुङका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप...

माग्रीभिरको कडा चट्टान छिचोलियोः सडक सञ्जालमा पहुँच हुने आशा

मुगु । गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम...

अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र होर्मुज खोल्न सकिने इरानको भनाइ

काठमाडौँ । अमेरिकाले इरानका ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सकिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका...

शुक्लागण्डकीमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी...

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन निरन्तर

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना...

१२ बजे १२ समाचार : महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सिन्डिकेटको मारमा मलेसिया रोजगारी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सिन्डिकेटको मारमा मलेसिया रोजगारी मलेसियामा...

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २०...

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका...

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

बाँके । नेपालगन्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने भएको छ । सडक दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको विशेषज्ञ उपचार सेवा प्रवाह...

जाडो यामका लागि ग्यास आपूर्ति सुनिश्चित रहेको जर्मनीको भनाइ, भण्डारण लक्ष्यभन्दा कम

काठमाडौँ । मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ । युक्रेन युद्ध...

काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण

खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध...

सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक: मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशद्वारा...

प्यालेस्टिनी माटोमा उनीहरूको अधिकार सुनिश्चित हुनुपर्छ : राजा अब्दुल्लाह

काठमाडौँ । प्यालेस्टिनीहरूको मातृभूमिको अधिकार पूरा नभएसम्म मध्यपूर्व क्षेत्रमा सुरक्षा हुन नसक्ने जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोमबार बताएका छन् । “जबसम्म प्यालेस्टिनी जनताको आफ्नो...

रुसले भन्यो– इरानमाथि नयाँ सैन्य आक्रमणको तयारीका संकेत चिन्ताजनक

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिस्रीले यही...

दुलेगौँडा–हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा(हर्कपुर मोटरमार्गको निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग...

चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा

अघिल्लो रातसम्म यूएईमा जिम्बाबेको कप्तानी गर्दै अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय खेलेका सिकन्दर राजा आजै चितवन राइनोजको कप्तानका रूपमा खेले, यद्यपि खेलमा प्रभाव भने पार्न सकेनन्...

सचिव बैठक : नागरिक सेवादेखि बेरुजु फर्छ्यौटसम्म के–के भयो निर्णय ?

काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले प्रशासनिक कामकारबाहीलाई चुस्त बनाउने, नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा चाडपर्व...

भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र...

१० दिने सैन्य कारबाहीपछि हेब्रोनबाट इजरायली सेना फिर्ता

इजरायल । दुई इजरायली सैनिकको मृत्यु हुनेगरी प्यालेस्टिनीहरूले गोली प्रहार गरेपछि सुरु गरिएको १० दिने सैन्य कारबाही अन्त्य गर्दै इजरायली सेनाले सोमबार वेस्ट बैंकको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।