THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् १५औँ महाधिवेशन आयोजक तयारी समितिका संयोजक डा.शशांक कोइरालाले आज बिहान गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीहरूमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एक वर्ष शान्ति भंग नगर्ने सर्तमा रिहा भए कक्रोच पार्टीका नेता दीप्के

२३ घण्टा हिरासतमा राखेपछि दिल्ली प्रहरीले आइतबार कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीप्केलाई रिहा गरेको छ।...

SF

'बाटुलो जून'को पहिलो गीतमा अनमोल र प्रिन्सीको प्रेमिल अवतार

'बाटुलो जून' कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तय छ।

भान्सामा भुसुना र साङ्ला भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिबाना

२५ असोज, काठमाडौं । खानामा किरा भेटिएको उजुरीपछि काठमाडौं महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई सरकारले कारबाही गरेको छ । शनिबार खाद्य...

पोखरामा आधुनिक स्वास्थ्य परीक्षण सेवा दिँदै कालीगण्डकी डायग्नोस्टिक सेन्टर

पोखरा । पोखराको अमरसिंह चोकस्थित कालीगण्डकी डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकमार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ ।...

बुढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’

गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा...

बेत्रावती स्थित फलाकु खोलामा सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो बेली ब्रिज निर्माण गरी...

तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन पूर्वप्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्...

SF

रियादको विमानस्थलमा हुथीको आक्रमण, १२ जनाको मृत्यु, ३०९ जना घाइते

घाइतेहरू केहीको अवस्था गम्भीर छ।

किलोमा ६३ रुपैयाँ बढ्यो कागतीको भाउ

२५ असोज, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको भाउ बढेको देखाएको...

बाजे र नाति पुस्ता बीचको सम्बन्ध: ‘आलोपालो’

बालचित्रकथामा कथाकार प्रजापतिले सामाजिकीकरणमा बाजे र नाति पुस्ता बीचको सम्बन्धको महत्त्व देखाउन खोजेका छन्।...

घट्न थाल्यो प्याजको भाउ

२५ असोज, काठमाडौं । स्थानीय बजारमा प्याजको भाउ घटेको छ । केही समयअघि निरन्तर बढेको प्याजको भाउ पछिल्लो समय घट्न थालेको कालीमाटी फलफूल तथा...

बूढीगण्डकी बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षामा जुट्न प्रचण्डको आग्रह

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका...

मातृभूमिको समृद्धि र एनआरएनएको बदलिँदो भूमिका

भौगोलिक दूरीले नेपालीलाई मातृभूमिबाट टाढा पुर्‍याएको होला। तर, नेपालसँगको सम्बन्ध टुटाएको छैन। संसारका विभिन्न देशमा रहेका नेपालीको मनमा सधैँ नेपाल छ। उनीहरूको सपना नेपालसँग...

‘लेखनवृत्ति’ कोष स्थापना

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ।...

SF

कांग्रेस महाधिवेशन मतगणना- उपसभापति खुलामा चन्द्र भण्डारी र मधु आचार्यको अग्रता

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।

बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने

बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।...

कांग्रेसका विभिन्न कलस्टरका सहमहामन्त्री र सदस्यको मतगणना सुरु गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको जारी मतगणना कायमै राख्दै विभिन्न कलस्टरका सहमहामन्त्रीको मतगणना सुरु गर्ने भएको छ । केन्द्रीय निर्वाचन...

रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ जना घाइते

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्...

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि सर्‍यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित आइतबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । बिहान ९ बजे बस्ने...

बूढीगण्डकी बाढी : मनास्लु सर्किट गएका पर्यटक अलपत्र

बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।