सरकारसँग सांसद रन्जु दर्शनाको प्रश्न : डा. केसीका माग सम्बोधन नगर्ने भए सहमति किन गरियो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै आफ्नै नेतृत्व...
सिलवालले जिते ‘काठमाडौं र्यापिड बुद्धिचाल’ को उपाधि
नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।...
नेपाल प्रत्यायन केन्द्र स्थापना
काठमाडौँ। सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमकाबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई.
१० बजे १० समाचार : प्रहरी नेतृत्वमा केसीकाे इन्ट्री, नयाँ मोडमा न्यायालय, रास्वपा निष्क्रिय
आज २०८३ कात्तिक महिनाकाे १८ गते बुधबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। प्रहरी...
मिठाइ कति सुरक्षित ?
यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी सुधार्ने भन्दै तिहार लक्षित मिठाई पसलमाथि कडा निगरानी र नयाँ मापदण्ड लागु गरेको छ ।
हेड्क्वार्टरमा आईजीपीको ब्रिफिङ : काखापाखा गरिँदैन, कसैसँग प्रतिशोध साँधिदैन
काठमाडौं । प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका डा. मनोज केसीले कमान्ड सम्हालेका छन् । दर्ज्यानी चिह्न लगाएसँगै बुधबारदेखी उनले ७९ हजार ५३१ फौजको...
३० वर्षअघिको खेल दोहोर्याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल
प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति...
प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ?
दानबहादुर कार्कीलाई हटाएर दोस्रो नम्बरका एआईजी राजन अधिकारीलाई समेत नदिई सरकारले तेस्रो नम्बरका केसीलाई आईजीपी बनाएको हो ।
भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने
सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको थियो । अग्निपथ अनुसार भर्ती भएकाहरू मध्ये ७५ प्रतिशतको जागिर चार वर्षपछि...
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन
भारतीय विदेश सचिव मिश्रीले गरेका समग्र कुराकानी र अहिलेसम्मको प्रगति हेर्दा मंसिरमा हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि एजेन्डाहरुको सूची लामो, तयारी भने...
ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् ।
‘देशमा नियम कानुन छैन, के नेपाल ‘बनाना रिपब्लिक’ हो ?’
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले विधिको शासनको धज्जी उडाएको र नेपाल ‘बनाना रिपब्लिक’ जस्तो बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्।...
मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौं उत्रे लगत्तै शीर्ष भेटघाट गरे । उनले चार जना...
आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर
पुरानो भवन रहेको ठाउँमा बहुतले भवन बनाउने योजना बुनिरहेको महानगरले आफैं पनि धेरै ठाउँमा व्यापारिक भवन बनाएर भाडा खाइरहेको छ । तर आफैं भने...
गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे
हिजो डा. गोविन्द केसीको पक्षमा सडकमा उत्रिनेहरूलाई आज एउटा सीधा प्रश्न छ – उनीहरू त्यतिबेला जनताको स्वास्थ्य र शिक्षाका लागि लडेका थिए कि सत्तामा...
नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?
मधेश सरकारमा सहकार्य गर्नेबारे कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।
देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई
यसअघि देउवा पक्षले राईलाई १५ औं महाधिवेसन तयारी समितिको जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो ।
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो
गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ ।
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म
विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
मधेस सरकारबारे ओलीलाई गगनले भने- साथ दिनुस्, नभए राजीनामा दिन्छौं
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता मधेस प्रदेश सरकारको भविष्यमा केन्द्रित रहेको बताएका...
एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइन
सेन्टरमा प्रहरीसँगै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली तथा सेवा सञ्चालक, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारी एकै स्थानमा बसेर काम गर्नेछन् ।
सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी
संगठनको मूल्यमान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोचका साथ सबै प्रहरी कर्मचारीहरूले आफूलाई साथ दिनेमा आईजीपी केसीले विश्वास व्यक्त गरे ।
एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव
आईजीपीलाई समयअगावै हटाउने निर्णयले राजनीतिक दललाई समेत क्षति पुग्न सक्छ पोखरेलले भने ।
देश प्रधानमन्त्रीले होइन, सल्लाहकारको ‘भूमिगत गिरोह’ ले चलाइरहेको छ: महामन्त्री राणा
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्।...
अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता
इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन आउने अपेक्षा गर्नु भ्रमपूर्ण रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दललाई धक्का...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।