ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर...
दसैँका सामान ल्याउन चीनले दियो तीन दिन, नाकामा कन्टेनरको लाम
चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो।
१५९ वर्षअघि आजकै दिन रूसबाट अमेरिका पुगेको अलास्का, ७२ लाख डलरमा भएको थियो किनबेच
अलास्काको कथा केवल कसले कति सस्तोमा जग्गा किन्यो भन्ने कथा होइन। यो शक्तिशाली देशहरूले नक्सामा कोरेका सीमारेखाले मानिसको जीवन र इतिहास कसरी बदलिदिन्छन् भन्ने...
राखी सावन्तविरुद्ध पक्राउ पुर्जी, भनिन्- ‘जेल जान तयार छु’
बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको उत्तर प्रदेशस्थित झाँसीको अदालतले गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० मा उनको टेलिभिजन कार्यक्रम ‘राखी का...
भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। विवादास्पद अभिव्यक्तिहरूका कारण सधैँ जसो चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त कानुनी समस्यामा परेकी छन् । भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले...
आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन
१ कात्तिक, गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका-८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका...
जहाज डुब्दा समुद्रमा तैरिए आईफोन र पर्फ्युमका बक्स, सामान बटुल्न पुगे माझी !
होर्मुज जलमार्गमा कार्गो जहाज डुबेपछि समुद्रमा आईफोन, महँगा पर्फ्युम र अन्य सामानका बक्स तैरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएका छन्।...
विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबिच प्रायोजन सम्झौता
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबिच प्रायोजनसम्बन्धी सम्झौता भएको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित...
नेपाल टेलिकम एनपीएल–३ को ‘अफिसियल पार्टनर’
काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन...
दसैँमा खसीको मगज नेपालगन्जी र सम्धी कबाब बनाएर खाने कि ? (भिडियो रेसिपी)
काठमाडौँ । दसैँ भन्नासाथ खसीको मासुबाट बनेका विभिन्न परिकारले मुखै रसाउँछ । खसी-बोकाको मासुबाट बनाउन सकिने धेरै परिकार छन्, जसलाई कुनै होटल-रेस्टुरेन्टका सेफले मात्रै...
सृष्टिदोष
९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
सुनसरी । इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज...
तीन दिनका लागि खुल्यो तातोपानी नाका
सिन्धुपाल्चोक । दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल...
केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ
युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो
बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ...
‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !
आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु...
आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ ।...
रुस–युक्रेन युद्धको असर अन्तरिक्षमा पनि, रुसी भूउपग्रहको गतिविधिले झस्कायो अमेरिकालाई
काठमाडौँ। रुस र युक्रेनबिच जारी युद्धको असर अन्तरिक्षमा समेत देखा पर्न थालेको छ । रुसी सैन्य भूउपग्रह ‘कसमस–२६१२’ले आफ्नो कक्ष बारम्बार परिवर्तन गरेर अमेरिकी...
आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता
गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट्र्याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ।...
कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्यो ब्राउन सुगर, एक जना पक्राउ
१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका...
दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित
दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।...
इरान–पाकिस्तान सीमामा व्यापार र आवागमन बन्द
दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्शमा जुटेका छन्।...
इरान–पाकिस्तान सीमा आवागमन अस्थायी रूपमा बन्द
काठमाडाैँ। प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबिचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ । दुवै देशका अधिकारीहरू सीमा नाकालाई...
तीन दिनका लागि खुल्यो तातोपानी नाका, नियमित सञ्चालन गर्न व्यवसायीको माग
दशैं, तिहारलगायतका चाडपर्व लक्षित व्यापार प्रभावित भइरहेका बेला व्यवसायीले नाकालाई तीन दिनमा सीमित नगरी नियमित सञ्चालन गर्न माग गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।