THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
नागरिक न्युज

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

पदयात्रामा लेक लागे के गर्ने ? सरकारले तोक्यो उपचार र आपतलीन उद्धार मापदण्ड

काठमाडौँ । मानौँ, तपाईं सगरमाथा आधार शिविर वा मनाङ–मुस्ताङको मनोरम पदमार्गमा रमाउँदै उकालो चढ्दै हुनुहुन्छ । हिमालको चिसो सिरेटो र मनमोहक दृश्यले तपाईंको थकान...

SF

'युद्धका बेला आफ्नै जीवन सबभन्दा प्यारो लाग्दो रहेछ'

पाकिस्तानसँगको युद्धमा झन्डै तीन महिना बिताउँदा हरेक दिन मृत्युको डर नजिकबाट महसुस गरेँ। युद्धको बेला घरपरिवारको यादभन्दा आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता बढी...

SF

एनपिएलमा बलिङ र ब्याटिङमा छाएका चार नेपाली खेलाडी

लिग चरणका खेल जारी रहँदा केही नेपाली खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन्।

छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस् : गगन थापा

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। छठ पर्व...

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

किसानलाई धान थन्क्याउने चटारो

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको...

आलु, काउलीदेखि सुन्तला र स्याउसम्म : यस्तो छ कालीमाटीमा आज तरकारी तथा फलफूलको भाउ (सूची)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित

साहित्यकार हरि कट्टेल मुक्तिनाथ साहित्य सम्मान २०८३ बाट सम्मानित भएका छन्।

एमालेको राष्ट्रिय भेला लगत्तै केन्द्रीय कमिटी बैठक र जनप्रतिनिधिको भेला

काठमाडौं । नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र...

छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कार्कीले छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक भएको बताएका हुन् ।...

कहिले टुंगिन्छ भूतपूर्व गोर्खाहरूको समान पेन्सनको मुद्दा ?

पोखरा । हरेक वर्ष एक हजारभन्दा बढी भूतपूर्व गोर्खा सैनिक र उनीहरूका विधवा श्रीमतीको मृत्यु भइरहेको छ । यसको यकिन विवरण कसैले राखेको छैन,...

बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरपालिकाले...

SF

यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएका थिए। त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको...

सुनसरीमा बढ्यो छठ पर्वका सामग्रीको व्यापार, पूजास्थल तयार

आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ।

काकाकिकीको कुरा : झुक्किए हर्क साम्पाङ, झोक्किए हर्क साम्पाङ

‘दिग्गज अभिनेत्री गौरी मल्ल, तगडा स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई प्रहरीले ठाउँको ठाउँबाट उठाए । हातकडी लगाए । अनि भ्यानमा हालेर कतै लगे ।’ यसो भन्दा कसको कान ठाडो हुँदैन ?

कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ

२९ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य...

SF

महिला अन्तर्राष्ट्रिय गोल्डकप– एपिएफ सेमिफाइनलमा

खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेकी थिइन्।

छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्च

२९ कात्तिक, सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म...

छठ पर्वको आध्यात्मिक आधार वैदिक परम्परासँग जोडिएको छ : सभापति थापा

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा छठ पर्व मनाइने बताएका हुन्।...

बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

२९ कात्तिक, भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका...

SF

पश्चिमी वायुको प्रभावले आज यी स्थानमा मध्यमसम्म वर्षाको सम्भावना

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् निष्ठा निरौलाले बताएकी छन्।

किन घट्दै छ मानव शरीरको औसत तापक्रम ?

करिब १५० वर्षअघि मानिसको शरीरको औसत तापक्रम अहिलेको तुलनामा बढी रहेको देखिन्छ । पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले मानव शरीरको सामान्य तापक्रम क्रमशः घट्दै गएको संकेत...

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान‍्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।