यौन दुर्व्यवहारका आरोपीलाई कालिमाटी प्रहरीले छाडेको घटनाबारे जाँचबुझ हुँदै
काठमाडौँ। किशोरीलाई यौन दुर्व्यवहार गर्ने आरोपीलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेर छाडेको घटनाबारे छानबिन थालिएको छ । असोज ९ मा ४० वर्षका भारतीय नागरिक मिस्टर जिनाले १९ वर्षीय किशोरीलाई दुर्व्यवहार गरेको आरोप छ। कालिमाटी क्षेत्रमा गार्मेन्ट सञ्चालन
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →