बाढीप्रभावित क्षेत्रमा आत्मिक शान्तिका लागि लामा गुरुहरूद्वारा पाठ पूजा
रसुवा । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्ति तथा प्रभावित परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै रसुवाको स्याफ्रुबेँसी...
नुवाकोटको बेलकोटगढीमा झोलुङ्गे पुल पुनर्निर्माण
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार झोलुङ्गे पुल...
एमाले केन्द्रीय समिति बैठक : अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मत पारित
नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
रेशम चौधरीको कैद मिनाहा सदर भयो, कसुरदारको दाग रहला कि मेटिएला ?
रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि...
बाढीपछि त्रिशूलीमा बन्यो झोलुंगे पुल, जोडियो वारपारको सम्बन्ध (फोटो फिचर)
एक महिनादेखि त्रिशूली वारपारमा सास्ती भोग्दै आएका स्थानीयलाई केही राहत भएको छ।
न्युयोर्कमा बालेन : राष्ट्रसंघमा बोल्नुअघि गुटेरेस भेट्ने, दिवासत्रको १७ औं नम्बरमा सम्बोधन
उनले महासभामा सम्बोधन गर्नुअघि नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्ने कार्यसूची तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
सरकारको ऋण पौने ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त)सम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड...
१० बजे १० समाचार : शंकर र ईश्वर लागे पाखा, भारी वर्षाको चेतावनीले सतर्कता
आज २०८३ असोज ७ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
महाधिवेशनबारे नेकपा मौन, कुन–कुन वाम घटकसँग हुँदैछ एकताका लागि छलफल ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित एकता महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले पूर्वनिर्णयलाई...
चर्को महँगी खेपेका उपभोक्तालाई केरामा राहत
बजारमा देशका धेरै जिल्लाबाट एकैचोटि ठूलो परिमाणमा केरा भित्रिँदा यतिबेला केरा व्यापार सुस्त बनेको र खुद्रा व्यापारीले खासै किन्न नखोजेको थोक व्यवसायीको भनाइ छ...
सरकारको प्रस्तावमाथि डाक्टरको प्रश्न– बाँच्न सक्ने शिशु कसरी मार्ने ?
सरकार जबर्जस्ती वा हाडनाता करणीबाट बालिका गर्भवती भएमा अवधि नतोकी गर्भपतन गर्न पाउने व्यवस्था ल्याउन खोज्दैछ । विज्ञहरू भने २२ हप्ताभन्दा बढीको गर्भपतनसम्बन्धी प्रस्ताव...
भोटेकोशी बाढी : पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि
जुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ स्थित लाम्री गाउँका १५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।...
इरानलाई ध्वस्त पार्ने ट्रम्पको अभिव्यक्तिपछि कसले के भने ?
७ असोज, काठमाडौं । गत अप्रिल ७ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मागहरू नमाने इरानलाई ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सामाजिक...
कांग्रेस कोशी प्रदेश सभापतिमा लिम्बू, फागो, रायमाझी र थापाको दाबी
विराटनगर । नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन जारी छ । १६ गते असोजमा हुने केन्द्रीय महाधिवेशनपछि प्रदेश महाधिवेशन हुने जनाइएको छ । प्रदेश...
गर्भपतनमा महिलालाई ‘विशेषाधिकार’
प्रतिनिधिसभामा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकले जतिसुकै अवधिको गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गरेको...
कांग्रेसका आठ तहमा हुँदैछ ४५ हजार महिला र १३ हजारभन्दा बढी युवाको प्रतिनिधित्व
कांग्रेसले वडादेखि केन्द्रसम्मको पार्टी संरचनामा महिला र युवाको प्रतिनिधित्व बढाउने गरी विधान बनाएको छ । संशोधित विधानले पार्टीको आठ तहमा ४५ हजार भन्दा बढी...
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगे बालेन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। प्रधानमन्त्री शाह बुधबार केही...
साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो
काठमाडौँ । साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरियो । नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखरले...
जापान बसेर अध्यागमनमा सेटिङ, २३ हजार लिएर श्रम स्वीकृतिविनै कुवेत जाने अनुमति
श्रम भिसामा विदेश जान अनिवार्य श्रम स्वीकृति चाहिन्छ । तर सोमबार यस्तो घटना भयो– एक जना युवक बिना श्रम स्वीकृति कामदार (श्रम) भिसामा त्रिभुवन...
ब्रोकरहरूले धमाधम दिन थाले मार्जिन लेन्डिङ सेवा, यस्तो छ शुल्क र ब्याज
ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।
बाढीमा हराएका हवल्दारको बिदाइ: १० वर्षे छोराले कुशको शवमै दिए दागबत्ती
रसुवाको भोटेकोशी नदिमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको २८ औं दिनमा कुशको प्रतीकात्मक शव बनाएर बुधबार राष्ट्रिय सम्मानका...
राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपतिले भने- इरानी जनता आतंकवादका पीडित हुन्
पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका...
केपी ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित
काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा...
कांग्रेस महाधिवेशन : मोरङमा वडा अधिवेशन अझै सकिएन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारदेखि पालिका अधिवेशन सुरु हुने कार्यतालिका भए पनि मोरङमा वडा अधिवेशन नै सम्पन्न हुन सकेको छैन।...
विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेटको उपाधि उदयपुरलाई
७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।