THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
SF
सेतोपाटी

उपभोक्ता हित र संरक्षण मञ्चका नाममा दादागिरी, अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन दबाब

रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले उपभोक्ताको नाममा उद्योगमाथि ज्यादती भइरहेको बताए।

२६ वटा साइडलाइन वार्ता, २४ कार्यक्रम र ३ देशसँग कूटनीतिक सम्बन्ध

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्र संघको ८१औँ महासभामा दिएको मन्तव्यले अन्तराष्ट्रिय चर्चा पाएको छ । ६ गते अमेरिकाको न्युयोर्क गएर ८...

उपराष्ट्रपति यादवसँग भारतीय राजदूतले गरे  विदाइ भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन् । मंगलबार उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति यादवले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस महामन्त्रीमा आङगेलु शेर्पा र सहमहामन्त्रीमा प्रतिमा गौतमको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीका नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा केन्द्रीय...

पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेकोप्रति मानव अधिकारकर्मीको विरोध

१३ असोज, काठमाडौं । मानव अधिकारकर्मीहरूले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रुपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । उनीहरूले एक विज्ञप्ति जारी...

SF

रिलिजको तीन दिनअघि नै ४ लाख नाघ्यो 'दृश्यम ३'को अग्रिम टिकट बिक्री

'दृश्यम ३' अक्टोबर २ अर्थात् असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै देशबिच संवाद सुरु

काठमाडौँ। नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवतजावतमा देखिएका अवरोधहरू (बोटलनेक) लाई हटाउन दुवै पक्षबिच संवाद सुरु भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली...

४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने (सिंगल युज) प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा लगाइएको...

एमाले सांसद बरालको आरोप– सरकार नागरिकको अपेक्षा पूरा गर्न पूर्णत: असफल

१३ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएपनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन...

SF

विराटनगरमा तास खेलिरहेको ठाउँमा प्रहरी पुग्दा भागाभाग, पक्राउ परेका एक जनाको हिरासतमा मृत्यु

राप्रपा बागमती अध्यक्षमा तीन जना आकांक्षी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । बागमती प्रदेश अध्यक्षका लागि प्रकाश रिमाल, जनकराज पाठक...

तस्बिरमा हेर्नुहोस् निसीखोला बाढीले क्षतिग्रस्त कानाबगर बजार

बागलुङ। गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर बजार क्षतिग्रस्त भएकाे छ। बाढीले खोला किनारका दर्जन घरमा क्षति पुर्‍याएको छ । यो...

उपाध्यक्ष बनेको ठाउँमा वरिष्ठ नेता बनेर आउँदा खुसी छु : विद्या भण्डारी

१३ असोज, बुटवल । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान...

SF

पहिरोले अवरूद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्ण रूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

SF

भुटानविरुद्ध गण्डकी प्रदेशको ८ विकेटको जित

भुटान भ्रमणमा रहेको भुटान–११ विरुद्ध गण्डकी प्रदेश क्रिकेट टोलीले ८ विकेटको सहज जित निकालेको छ।

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक : मौसम विभाग

१३ असोज, काठमाडौं । असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।...

रुस–युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह

उनले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने भन्दै हतियारमा खर्च हुने रकम भोकमरी, आवास र बेरोजगारीजस्ता समस्या समाधानमा प्रयोग गर्न सकिने बताएका...

गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित

काठमाडौँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कर्णालीका मुख्यमन्त्री र मन्त्रीको भएन सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत । प्रतिपक्षमा रहँदा सुशासनका गफ गरेर थाक्दैन थिए अहिलेका मुख्यमन्त्री मंगलबहादुर शाही । साउन १३ गते मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा पनि उनले सुशासनका...

९ अङ्कले घट्यो नेप्से, ११ उपसमूह राताम्मे

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ।...

भूउपग्रह तस्बिरमा गाजाको भयावह विनाश : २ लाख भवनमा क्षति

गाजा। गुगल म्याप्सले अद्यावधिक गरेको नयाँ भूउपग्रह तस्बिरहरूले इजरायली आक्रमणको झन्डै तीन वर्ष पुग्नै लाग्दा गाजा स्ट्रिपमा भएको व्यापक विनाशको भयावह चित्र सार्वजनिक गरेको...

अभ्यास खेलमा गण्डकीसँग हार्‍यो भुटानकाे क्रिकेट टोली

काठमाडौँ। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोली पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । मंगलबार भुटानले दिएको ९७ रनको लक्ष्य...

शैक्षिक संस्थाको विवादले मात्र विद्यार्थी स्वतः 'भ्रष्टाचारी' नठहरिने सर्वोच्च अदालतको फैसला (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले शैक्षिक संस्था वा परीक्षा बोर्डको दर्ता, वैधानिकता वा अस्तित्वमा पछि विवाद उत्पन्न भएकै आधारमा त्यहाँ नियमित अध्ययन गरी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।