२१ परिवारको लालपुर्जा गायब : तत्कालीन नगर अध्यक्षसहित पदाधिकारीमाथि अनुसन्धान हुने
विराटनगर । राज्यलाई बुझाउनुपर्ने सम्पूर्ण राजस्व बुझाएर हातमा रसिद लिएका मोरङको उर्लाबारी नगरपालिका–४ का २१ घरपरिवार वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा छन् । सरकारी प्रक्रिया पूरा...
'हामीले तताउँदै नतताएको जलवायु र सुरू नै नगरेको युद्धको मारमा पर्यौं’ (सम्बोधनको पूर्णपाठ)
'यस मञ्चबाट जे सुकै भनिए पनि, एउटा कुरा स्पष्ट रूपमा भनियोस्—तिर्न इच्छुक देशले किन्न पाउनुपर्छ र जसले ७२ घण्टाभित्र जहाँ पनि हतियार पुर्याउन सक्छ,...
पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो
डीएसपी दाहालका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।
नेपाल र नामिबियाबिच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं . नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा...
सेतीमा बेपत्ता डोटीकी शिक्षिकाको शव कैलालीमा भेटियो
धनगढी । डोटीमा सेती नदीमा हामफालेर बेपत्ता भएकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव कैलालीमा फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी श्रेष्ठ...
निरन्तर वर्षा भइरहेको भन्दै प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।...
काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास
बेँसीसहर नगरपालिका–३ मा रहेको जलदेवी मन्दिरलाई स्थानीय काउलेपानी देवी मन्दिर पनि भन्ने गर्छन्।...
कैलालीमा श्रीमतीको अर्कैसँग प्रेम हुँदा सुनारको हत्या, यमुनासहित ५ जना जेल चलान
धनगढी । कैलालीको लम्कीचुहा दीपक सुनारको हत्या गरेको आरोपमा पक्राउ परेकी उनकी श्रीमती यमुना विक सुनारसहित पाँचै जना प्रतिवादीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि...
हनुमन्ते खोलामा सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह
विभागले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...
पहिरोले कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ...
नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो : सवारी आवागमन बन्द
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाने क्रम नरोकिएपछि सवारी आवागमन बन्द नै रहने भएको छ।
ब्याडमिन्टन मिक्स डबल्समा प्रफुल–रशिला तथा क्षितिज–रिहाना पहिलो चरणबाटै बाहिरिए
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्तस डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन् । इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा...
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द
चितवन । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो...
सुदूरपश्चिमका तीन जिल्लाका केहि स्थानीय तहमा कांग्रेसले अधिवेशनको जिम्मेवारी हेरफेर गर्याे
धनगढी । नेपाली कांग्रेसले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउन सुदूरपश्चिमका तीन जिल्लाका सभापतिबाट अधिवेशन सञ्चालनको जिम्मेवारी खोसेर अर्को नेतालाई दिएको छ । कैलाली, कञ्चनपुर...
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक...
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
प्रधानमन्त्री शाहसँग भेटेपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले भने : नेपालसँगै छौँ
भेटमा उनले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालमा अस्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएका छन्।...
शैली नवीन छ, अब नतिजा चाहिन्छ
भोटेकोसी बाढीको पीडालाई हामीले सामान्य प्राकृतिक घटना भनेर बिर्सन सकिँदैन।
जलवायु विपत्तिले साना देशको पूर्वाधार नष्ट हुँदा ठूलो ऋण होइन, पर्याप्त अनुदान चाहिन्छ- प्रधानमन्त्री बालेन
'जब जलवायुजन्य विपत्तिले गरिब देशको पूर्वाधार नष्ट गर्छ, तब त्यसको समाधान अर्को ठूलो ऋण वा साना अनुदानहरूको टालटुल मात्र हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त...
LIVE UPDATES : देशका धेरै ठाउँमा वर्षा, कहाँ के भयो ? सबै अपडेट एकैठाउँमा
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
ठाउँठाउँमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द
९ असोज, काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका...
सरुवा आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार
बजार व्यवस्थापनमा सरकार किन पूर्णरूपमा चुक्यो भन्ने जवाफ खोज्न अन्त कतै जानुपर्दैन, उद्योग मन्त्रालय र वाणिज्य विभागको सरुवा सूची हेरे पुग्छ । पछिल्लो एक...
पछिल्ला वर्ष दुखद् बन्दैछन् मुख्य चाडबाड
काठमाडौँ । उल्लासमय चाड बडादसैँ परम्परागत रूपमा पारिवारिक पुनर्मिलन, खुसी साटासाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने महान् अवसर हो । शरद ऋतुको आगमनसँगै नीलो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।