नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बन्ने
१९ असोज, काठमाडौं । नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापा कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी हुन् । थापाले लामो समय जेसिस अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →