उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी...
रास्वपा छिर्दैमा असल र पुराना दलमा रहँदा खराब भन्न मिल्दैन : राजेन्द्र पाण्डे
काठमाडौँ । पुराना राजनीतिक दलका नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले आपत्ति जनाएका छन् ।...
अंक र प्रमाणपत्रमा मात्र सीमित नभई जीवनोपयोगी शिक्षा हुनुपर्छ : विद्यादेवी भण्डारी
काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको...
दसैंमा चंगा : उमंगको प्रतीक, पानी पुग्यो भन्ने सन्देश
यसपालि मनसुन चक्र लम्बियो । त्यसैले दसैं सुरु हुँदा पनि ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ भनेजस्तो भएन । आकाश धुम्मिइरह्यो । दर्के झरी...
बुढीगण्डकी बाढी प्रभावितको अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापना गर्न नेकपाको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी...
पसल तोडफोड गरेको आरोपमा युट्युबर झा पक्राउ
जनकपुरधाम । जनकपुरधाममा मादक पदार्थ सेवन गरी पसलको बोर्ड, घरको रेलिङ र गमला तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला...
३० लाख नेपालीलाई बाथ रोगको समस्या
उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे।...
नेपाल-अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रस्तावित राजदूत थापाको प्रतिबद्धता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा...
एमालेका १३ नयाँ केन्द्रीय सदस्यले लिए शपथ
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।...
महाधिवेशनपछि कांग्रेसमा गुट–उपगुट अन्त्य गरी एकजुट हुन गगन थापाका प्रतिस्पर्धी खड्गीको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा १५ औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले गुट–उपगुट अन्त्य गरी एकजुट भएर अघि...
दसैँ आयो, ग्यास आएन : लाइनमा उपभोक्ता (तस्बिरहरू)
काठमाडौँ। दसैँ नजिकिँदै गर्दा काठमाडौँसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। काठमाडौँको सिफलमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न...
विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्यौँ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षडयन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा...
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्।...
लागूऔषध सहित ७ जिल्लाबाट १६ जना पक्राउ
दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।...
खेतमा फालेको अवस्थामा बाह्रबोर बन्दुक फेला
काठमाडौँ । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ बाट एउटा बन्दुक बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरमा खेतमा बेवारिसे अवस्थामा बाह्रबोर...
कांग्रेसको निर्वाचन समितिले भन्यो– २३ स्थानमा द्रुत गतिमा गणना गरेर ३ दिनभित्र परिणाम दिइन्छ
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता...
दसैँ सुरु भएसँगै असन–इन्द्रचोकमा बढ्यो चहलपहल, तस्बिरहरू
काठमाडौँ। वडा दसैँ सुरु भएसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री तथा नयाँ लत्ताकपडा, जुत्ता–चप्पल र पूजाका सामग्री...
शुभकामना शुभकामना शुभकामना!
आश्विन २६ मेरो प्यारो दाइको जन्मदिन परिवारमा आयो खुसी र उमंगको क्षण दाइलाई शुभ जन्मदिनको शुभकामना सुख समृद्धि तथा सुस्वास्थ्यको कामना।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।