न्यायपरिषद्को सिफारिस प्रक्रिया नै विवादरहित हुन नसकेको उजुरीकर्ताको दाबी
काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा वरिष्ठ अधिवक्ता राजेश काफ्लेले प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया, निष्पक्षतालाई लिएर...
राष्ट्र बैंकमा सकियो सुनको असर्फी, चाँदीको सिक्का मात्रै बेच्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फीको सकिएको छ । बुधबारदेखि सुनको असर्फी बिक्री गरेको नेपाल राष्ट्र बैंकले स्टक सकिएसँगै चाँदीको सिक्काको...
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
२० कात्तिक, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले...
सुक्खा पहिरोले बूढीगण्डकीको सहायक खोला थुनिएर बन्यो ताल
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ साम्दो-लार्के बजार पारिपट्टि क्षेत्रमा सुक्खा पहिरो खसेर रेमुनाङ खोला थुनिएर ताल बनेको छ।
सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते
काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुई...
लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
चिया बगानबाट ५५७ केजी गाँजा बरामद
झापा । प्रहरीले झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद गरेको छ । जिल्लाको मेचीनगर नगरपालिका– ५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध...
उदारवादको वैचारिक सङ्कट र कांग्रेसको राजनीतिक पतन
विगतमा उदारवादीहरूले साम्यवादको मृत्युको गीत गाए। साम्यवादीहरूले उदारवादको मृत्युको गीत गाए। आज उनीहरू दुवै मृत्युसम्मुख पुगेका छन्। यद्यपि, उदारवादी र साम्यवादी मात्र होइन, यो...
जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !
सामान्यतया चाडपर्वमा कर्मचारीलाई मिठाई, उपहारका सामग्री वा अन्य उपयोगी वस्तु दिने चलन भए पनि एक कम्पनीले स्मार्टफोन उपहार दिएर सबैलाई चकित पारेको छ।...
सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो
गोरखा । गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । सो पहिरोले रेमुनाङमा डेढ सय मिटरको ताल बनेको स्थानीयले...
दैलेख एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन
दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ।
चितवनका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा
जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका वडा नं १२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।...
राष्ट्रपति पौडेलसँग सभामुख अर्यालले गरे भेट, के भयो कुराकानी ?
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्।
बागमतीको ऊर्जा मन्त्रालयका २५५ कर्मचारीको जिम्मेवारी हेरफेर
मकवानपुर । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका २५५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयले प्रदेशभरका विभिन्न निकायमा कार्यरत तथा पदस्थापन...
सहकारी ठगी आरोपी मन्त्री तामाङलाई जिम्मेवारी कहिले ?
मकवानपुर । सहकारी ठगी आरोप खेपेका बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङले हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् । गत भदौ ४ मा मन्त्री नियुक्त भएका...
आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर...
चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए
२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही...
धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?
महाभारतका कर्णलाई हामी दानवीर र महान् योद्धाका रूपमा चिन्छौँ । तर, के उनको अर्को पाटो पनि छ ? ‘द महाभारत सेक्रेट’, ‘द महाभारत क्वेस्ट’...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।