कांग्रेसमा महाधिवेशनमा युवाहरू : ‘गौरव, गति र गन्तव्य’ (भिडियो रिपोर्ट)
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरू भएको छ । आइतबार खुलामञ्चमा भएको उद्घाटन समारोहमा युवाहरूको उल्लेख्य सहभागिता देखियो । युवा महाधिवेशन प्रतिनिधिहरुले रुपान्तरण र पुस्तान्तरणका लागि गगन थापा अहिलेको आवश्यकता रहेको बताए । गगन थापाले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →