THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध खोप अभियान सञ्चालन हुँदैछ। असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा जिल्लाका...

सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट

५ असोज, काठमाडौं । उत्तरी सिरियाको अलेप्पो प्रान्तको अल-ऐस शहरमा सोमबार बिहान विस्फोट भएको छ । सिरियाली सरकारी टेलिभिजन अल-इखबारिया लगायत धेरै सञ्चार माध्यमहरूले...

ऐतिहासिक सुकेश्वर पोखरी सौन्दर्यकरणको नाममा करोडौँ लगानी, तर उपलब्धि देखिएन

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा भवानीपट्टीमा शुकदेव ऋषिको तपोभूमि रहेका कारण यो आफैँमा ऐतिहासिक तथा धार्मिक विशेषता बोकेको स्थान हो । यो...

‘इरानलाई ध्वस्त पार्ने’ ट्रम्पको चेतावनीपछि तेहरानले दियो कडा जवाफ

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले खाडी क्षेत्रमा बढिरहेको तनावप्रति चिन्ता व्यक्त गरेका छन्।...

खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर आइतबार बिहान...

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त...

दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति

तनहुँ । दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फ पर्ने सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ। १४० मेगावाट क्षमताको...

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ ।

कांग्रेस महाधिवेशन : नेतृत्व चयन प्रतिस्पर्धात्मक कि सर्वसम्मत ?

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नहुने नेताहरूले दाबी गरेका छन् । सभापति पदमा गगन थापाका प्रतिस्पर्धी नहुने विश्लेषणसहित प्यानल बनाउन आवश्यक नरहेको उनीहरूको...

SF

एमालेको केन्द्रीय समिति बैठक आजदेखि

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

दमौली-भरतपुर प्रसारण लाइनका लागि रुख कटानको स्वीकृति

५ असोज, तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको...

लोकसेवा परीक्षा: आवेदक महिला बढी उत्तीर्ण पुरुष

लोकसेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढी भए पनि सफल हुनेमा पुरुष बढी छन्।

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, यस्तो छ एजेण्डा

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आज (सोमबार)देखि सुरु हुँदैछ।

चाडबाड नजिकिँदै गर्दा भोजपुरमा बजार अनुमगन तीव्र

भोजपुरमाका बजारमा मासु तथा माछा पसलको आकस्मिक अनुगमन गरिएको छ।

कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

५ असोज, धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ...

धनकुटाका सडकका दुवैतर्फ बेसार खेती

५ असोज, धनकुटा । केही समयअघिसम्म सडक छेउछाउमा देखिने खाली जमिनमा कतै झारपात उम्रिएका मात्रै भेटिन्थ्यो । सडकबाट आवतजावत गर्नेहरुका लागि ती ठाउँ केवल...

आज यी जिल्लामा हुँदैछ कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको वडा अधिवेशन आज (सोमबार) पनि जारी छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज अधिवेशन हुने छन्।...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

४ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित...

‘जसलाई देखेर कलाकार बन्ने रहर जाग्यो, उनैको भित्री आत्मा खोज्दैछु’

काठमाडौँ । महेश त्रिपाठीको तीन महिनायता हिँडाइ, बोलीचाली र हाउभाउ निकै बदलिएको छ । उनलाई नजिकबाट नियाल्ने जोकोहीलाई दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठको झल्को मिल्छ...

यसकारण इजरायलबाट अहिल्यै फर्किन चाहन्नौँ

इजरायलमा कार्यरत पहिलो चरणका नेपालीहरूको अवधि सकिने मिति नजिक आउँदैछ, तर इजरायलीहरूको मन जितेका, आकर्षक सुविधा पाएका, अनुभव र योगदान पुर्‍याएका नेपालीहरूको मन कटक्क...

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

वर्षौंदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ।

‘मिसाइल खस्दा पनि सेवा गर्न छाड्न मन लाग्दैन’

उच्च जोखिमका बिच इजरायली वृद्धवृद्धाहरूको सेवा गर्ने नेपाली उत्कृष्ट केयर गिभरहरूको सङ्ख्या ठुलो छ । इजरायलमा रहेका समग्र केयर गिभरहरूमध्ये प्रतिनिधि दुई पात्र हुन्...

ला लिगामा एट्लेटिकोको जित, रियल मड्रिड पराजित

स्पेनिस ला लिगाको सातौं चरणअन्तर्गत गएराति पाँच खेल भए।

'ठूलो बाढी आउँदैछ' भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

'सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेनँ। बाढी आँखै अगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन', उनले भने।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।