'इम्युनोस्प्रेसेन्ट औषधिको सहज आपूर्ति जारी रहने, नयाँ उत्पादन र आयातमा मात्र रोक'
काठमाडौँ। औषधि व्यवस्था विभागले 'इम्युनोस्प्रेसेन्ट' वर्गका औषधिको बिक्री-वितरणमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। हालै जारी गरिएको सूचनालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम...
पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते
पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
काठमाडाैँ । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन्। सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले...
अभिजित दीपकेको प्रश्न- मोदीलाई ज्ञानेश कुमार किन राष्ट्रिय झण्डाभन्दा महत्त्वपूर्ण भए ?
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले बिहीबार नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि तीव्र प्रहार गर्दै तानाशाही सरकारको संज्ञा दिएका छन्।
करिश्माको बोल्ड ड्रेसमा सलमानको आपत्ति, भनेका थिए, ‘म सुटिङ गर्दिनँ’
काठमाडौं । बलिउडमा सलमान खानका अनेक किस्सा चर्चित छन् । कहिले आफ्नै शैलीका कारण त कहिले सहकर्मी कलाकारसँगको रमाइलो नोकझोंकका कारण उनी चर्चामा आइरहन्छन्...
अन्तरजातीय जोडीलाई एक लाख नगद
नगरपालिकाको दलित ऐन अन्तर्गत रहेर अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक एक लाख रूपैयाँ प्रदान गरिएको नगर प्रमुख बिष्णु भामले जानकारी दिए।...
खगेन्द्र सुनारले रास्वपा अनुशासन आयोगमा लिखित जवाफ बुझाए
रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।
प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?
काठमाडौँ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र सूचना चुहाएर ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य पटक–पटक दोहोरिएको...
पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा
जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधामसहित जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला...
पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल...
जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
काठमाडाैँ। जर्मनीको बोचममा अपार्टमेन्ट भवनमा भएको आगलागीमा दुई महिला र एक पुरुष गरी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले...
सरकारलाई जनउत्तरदायी बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्छ : सहमहामन्त्री आलम
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्णालीका सभामुखदेखि सांसदहरूले बुझे साढे १७ लाख दसैँखर्च
सुर्खेत । कर्णाली प्रदेशकाका सभामुखदेखि सांसदहरूले दसैँ भत्ता बुझेर आ–आफ्नो गाउँतर्फ लागेका छन् । प्रदेश सभा सचिवालयका अनुसार, सांसददेखि सभामुखसम्मको चाडपर्व भत्ता शीर्षकमा साढे...
क्यान सदस्यमा नियुक्त भएको ९ दिनमै गुन्जन शाह फिर्ता
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गुन्जन शाह ठकुरी नियुक्त भएको नौ दिनमै फिर्ता भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्...
बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार, साढे ९३ अर्ब ऋण लगानी
चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सुधार आएको छ । चालु आवको साउन महिनामा २३ अर्ब ५८ करोड रहेको कर्जा भदौमा...
ब्राजिलमा धर्मको राजनीतिकरणप्रति इभान्जेलिकल समुदायमा असन्तुष्टि
ब्राजिल । ब्राजिलमा आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा इभान्जेलिकल इसाई समुदायभित्र धर्मको राजनीतिकरणप्रति असन्तुष्टि बढ्दै गएको छ । दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोले यस समुदायको...
एमालेको थिंक ट्याङ्क इन्स्पायरको वेबसाइट सार्वजनिक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर)को वेबसाइट सार्वजनिक गरेका छन् ।...
नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो
१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।