पोखरामा स्कुल बस दुर्घटना, उद्धार कार्य जारी
कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ।
अपडेट : पोखरा स्कुल बस दुर्घटना , १८ जनाको उद्धार
पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाबाट हालसम्म १८ जनाका उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार १८...
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।...
सुदूरपश्चिममा फेरि असोज २४ गते बजेट ल्याउने तयारी
धनगढी । सर्वोच्च अदालतको आदेशपछि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रक्रिया फेरि अघि बढेको जनाइएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेट...
आर्थिक अनियमितताको आरोपबीच पनि सिटीको नेतृत्वप्रति भरोसा छ : मारेस्का
म्यानचेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्काले क्लब आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहरिए पनि आफूले क्लबको नेतृत्वमाथि पूर्ण विश्वास गरेको बताएका छन्।...
कांग्रेस १५औँ महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।...
मतदान गर्न राष्ट्रिय सभा गृह पुगे गगन थापा
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् ।
जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ।...
बागमती सरकारले रसुवा र नुवाकोटमा सात पुल निर्माण गर्ने
बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ।...
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
काठमाडौँ । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको...
कांग्रेसको मतदान सुरू, को-को हुन् पदाधिकारीका अन्तिम उम्मेदवार?
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन्।
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चुन्न मतदान सुरु
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
मैले एमाले छाडेर हिँड्नु ‘ब्लन्डर’ भयो
झलनाथ खनाल नेपाली वाम राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता तथा पूर्वप्रधानमन्त्री हुन्।...
पोखरामा स्कुल बस दुर्घटना, ठुलो क्षतिको आशंका
पोखरा । पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।...
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन् ।
लाइनमा मत माग्दै सभापतिका उम्मेदवार गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका गगन थापाले मत माग्न सुरु गरेका छन् । मतदाता लाइन लागेको ठाउँमा पुगेर थापाले...
चाडपर्व विशेष सुरक्षा : सशस्त्र प्रहरीका २८ हजार जनशक्ति परिचालित
सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ बिहीबारदेखि लागू गरेको छ।
कस्ता छन् लगातार लाभांश दिएका यी २ कम्पनी?
धेरै जलविद्युत कम्पनीले अझै लाभांश दिन सकेका छैनन्। तर केही कम्पनीले लगातार लाभांश दिइरहेका छन्। कुन–कुन हुन् ती हाइड्रोपावर कम्पनी?
सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ।
दसैँ तिहार लक्षित सुदूरपश्चिमका आठ स्थानमा सहुलियत मूल्य पसल
धनगढी । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट...
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज बिहान ७ बजेदेखि मतदान...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।