सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्व मञ्चमा पुनः प्रतिध्वनि
सोलुखुम्बु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्व मञ्चमा प्रतिध्वनि भएको छ । सन् २०२३ अक्टोबर ३० मा सोलुखुम्बुको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →