रोहितले पूरा गरे १२ हजार एकदिवसीय रन, ३५औँ एकदिवसीय शतक पनि
काठमाडौँ । भारतीय ब्याटर रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरेका छन् । वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा रोहितले उक्त उपलब्धि हासिल गरेका हुन् । रोहित १२ हजार एकदिवसीय रन पूरा गर्ने तेस्रो भारतीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →