नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →