धान्न नसक्ने विकास किन?
हामी हिमालको प्राकृतिक सीमा र नदीको गतिशीलतालाई बुझेर विकास गरिरहेका छौं कि विकासका संरचनालाई प्रकृतिमाथि थोपरेर भविष्यको जोखिम सिर्जना गरिरहेका छौं?
नयाँबसपार्कमा दसैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर...
नेपाल टेलिकमको दसैँ, तिहार अफर : मोबाइलमा सहुलियत दरका प्याकेज
२४ असोज, काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका...
कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा उपसभापति र महामन्त्रीको...
साउदी नेतृत्वको गठबन्धनद्वारा हुथीका १३६ सैन्य निसाना ध्वस्त पारेको दाबी
साउदी अरब । यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको...
सरकारलाई काम गर्ने अवसर दिनुपर्छ– कुलमान घिसिङ
२४ असोज, नारायणगढ (चितवन) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज...
‘हामी आउँदैछौँ’ भन्दै गाउँ पसेका रास्वपा नेतालाई मधेसबारे यस्तो सुझाव
काठमाडौँ । ‘हामी आउँदैछौँ’ भन्ने नारासहित जिल्ला दौडाहामा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई तराई-मधेसको अवस्थाबारे सोही पार्टीका एक नेताले ध्यानाकर्षण गराएका छन्...
मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु
म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण...
मौसम सुधार भएपछि धौलागिरि आरोहण पुन:सुरु
२४ असोज, म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट...
सरकारले राम्रा काम गर्दैछ, काम गर्न दिनुपर्छ : अध्यक्ष घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन्।...
ओलीलाई योगेशको आग्रह− हतारमा निर्णय गरी फुर्सदमा पछुताउने नहोस्
'त्यो अवस्थामा केन्द्रीय कमिटीको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेण्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त हुनेछ,’ उनले भनेका छन्।
ममता बनर्जी र अरविन्द केजरीवाल दिल्ली प्रहरीद्वारा गिरफ्तार
भारतको पश्चिम बंगाल र दिल्लीका पूर्वमुख्यमन्त्रीद्वयलाई प्रहरीले हिरासतमा लिएको छ ।
अरविन्द केजरीवाल सहित थुप्रै नेताहरू पक्राउ
नयाँदिल्ली । प्रदर्शनका क्रममा आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाललाई प्रहरीले हिरासतमा लिएको छ । यसैगरी, दिल्लीस्थित केरल भवनबाहिर विरोध प्रदर्शन गरेपछि...
कुरुप बन्ने भयमा आतंकित प्रकृति
डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमति योग्य बनोस् ।
फेरि किन सडकमा ओर्लियो सिजेपी, मुख्य नेता पक्राउ परेपछि कसले गर्दैछ प्रदर्शनको नेतृत्व?
दिल्ली प्रहरी विमान अवतरण भएपछि विमानभित्र प्रवेश गरेको थियो। दीपकेले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको भिडिओमा प्रहरी अधिकारीहरू विमानभित्र प्रवेश गरेर उनीहरूलाई नियन्त्रणमा लिँदै...
‘गलत कामको भारी पार्टीले बोक्दैन, हामी नयाँ इतिहास रच्छौं‘
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आबद्ध कसैले पनि गलत वा गैरकानुनी काम गरे त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्।...
३९ वर्षपछि फेरि ‘मिस्टर इन्डिया’को पोसाकमा देखिए अनिल कपूर
मुम्बई । बलिउडका दिग्गज अभिनेता अनिल कपूरले आफ्नो शो ‘इन्डियाज टप १%’ को सेटमा चर्चित चलचित्र ‘मिस्टर इन्डिया’ का दिनहरूलाई पुनः ताजा गरेका छन्।...
दिल्लीमा ममता बनर्जीसहित विपक्षी नेताहरू धमाधम पक्राउ
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारविरुद्ध प्रस्तावित प्रदर्शनका क्रममा प्रहरीले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसहित तृणमूल कांग्रेस (टीएमसी)...
पूर्वन्यायाधीशले नोबेल जितेको केही घण्टामै अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिकी प्रतिबन्ध
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाएको छ । दक्षिण अफ्रिकी मूलकी आईसीसीकी पूर्वन्यायाधीश नावी पिल्लेले...
नवनिर्वाचित सभापति गगन थापाको सानेपामा भव्य स्वागत, तस्बिरहरू
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपा...
व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन : गगन थापा
उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने पनि उनले बताए ।
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को...
मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्यभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चत गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।