THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
रातोपाटी

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका...

पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार...

'मिस युनिभर्स नेपाल २०२६'काे उपाधि प्रयाशनालाई

काठमाडौँ ।'मिस युनिभर्स नेपाल २०२६'काे उपाधि प्रयाशना गुरुङले जितेकी छन्। आइतबार साँझ आयोजित प्रतियोगितामा अन्य प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । गुरुङले...

दिल्लीमा मन्त्रीले युवकलाई थप्पड हानेको भिडियो सार्वजनिक

नयाँ दिल्ली । भारतको दिल्ली सरकारका मन्त्री प्रवेश वर्माले एक युवकलाई थप्पड हानेको भिडियो सार्वजनिक भएको छ । आम आदमी पार्टीले आइतबार सामाजिक सञ्जाल...

बागलुङमा पहिरोले घर र गोठ पुरिँदा ५ जनाको मृ’त्यु

लगातारको वर्षासँगै बागलुङका विभिन्न स्थानमा खसेको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।...

कालीगण्डकी करिडोरको ४६ ठाउँमा पहिरो (सूचीसहित)

काठमाडाैँ । स्ताङ हुँदै चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडकका ४६ ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो,...

त्यो ‘आइकोनिक’ र्‍याप ब्याटलमा बालेनसँग भिड्ने युवा कहाँ होलान् ?

पछिका दिनहरूमा मुलुककै शक्तिशाली कार्यकारी प्रमुख हुँदै बालेन जसरी ‘ग्लोबल सेलिब्रेटी’ बने, त्यसले ‘छैन’ भन्ने उत्तरलाई अझ तोडिलो बनाइदियो ।

वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)

आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।

रसुवा बाढीको मौका छोपेर साइबर ठगी : चीनदेखि सिङ्गापुरसम्म ह्याकरको सञ्जाल

फ्री इन्टरनेट दिने प्रलोभन देखाउँदै ह्याकरहरूले ‘स्पेसएक्स सिक्स जी’ नामक नक्कली एप मार्फत ठगी गरिरहेका छन्। यो मालवेयरले सिङ्गापुरमा होस्ट गरिएको आफ्नो सर्भरबाट सीधै...

कर्णालीमा १९ आयोजना रुग्ण : ‘काम गर, कि ठेक्का तोड’

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए। अब ‘कि...

लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज

करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।

प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा

‘बालुवाटारको पर्दाभित्र बसेर यस्ता हर्कत गर्नुलाई ‘रुल अफ ल’ भनिँदैन । यस्ता गैरकानुनी आदेशलाई पनि प्रहरीले मान्नुपर्छ भन्ने छैन । यही बेला हुने हो...

काठमाडौँ हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए, तस्बिरहरू

काठमाडाैँ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा मालवाहक सवारीसाधन रोकिएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार काठमाडौँतर्फ हिँडेका सवारीसाधनलाई मुग्लिन, लेवाटार, कुरिनटार...

डेढ घण्टाको परामर्शपछि चोलेन्द्रलाई राति २ बजे पुर्‍याइयो प्रहरी कार्यालय

मध्यराति साढे १२ बजेतिर पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई करिब २ बजे प्रहरी कार्यालय ल्याइपुर्यायो । अनि एसएसपी सन्तोष...

न्युयोर्कमा परराष्ट्रमन्त्रीसँग वार्ता : ‘विश्वमञ्चलाई नेतृत्व गर्नसक्छौं भन्ने सन्देश दियौं’

‘प्रधानमन्त्रीको भारत भ्रमण परम्परागत होइन, एउटा–दुईवटा ठोस उपलब्धि हासिल गर्ने हुनुपर्छ’

SF

कर्जा सुरक्षण कोष वित्तीय संस्थाभन्दा सहकारीलाई महँगो, समस्याग्रस्त हुँदै निक्षेप फिर्ता

अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन संशोधन विधेयकको मस्यौदा तयार गर्दै सहकारीलाई सदस्यता लिन सेयर पूँजीको एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मनाङमा बाढीपछि स्थानीयको बिचल्ली, अवस्था बुझ्न कोही पुगेनन्

मनाङको सदरमुकाम चामेमा बाढीका कारण विस्थापित स्थानीय नागरिकहरू घरबाहिर चिसोमा कष्टकर रूपमा बस्न बाध्य भएका छन्।...

ओडीआईमा विराट कोहलीको कीर्तिमानी १५ हजार रन पूरा

११ असोज, काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा १५ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । वेस्ट...

SF

गण्डकीमा बाढी–पहिरो : १४ जनाको मृत्यु, घरहरू डुबे, केही बेपत्ता

बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा छैन बिजुली र नेटवर्क, नवलपुरमा डुबान

चार दिनको वर्षामा देशभर क्षति, २ हजार नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म भएको भारीदेखि अति भारी वर्षाले देशका विभिन्न क्षेत्रमा जनधनमा क्षति...

कोहलीले तोडे सचिनको कीर्तिमान

तिरुवनन्तपुरम । तिरुवनन्तपुरममा वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५ हजार रन पूरा...

रीमा श्रेष्ठको शब्दमा ‘चुलबुले नानी’ सार्वजनिक

काठमाडौं । लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको नयाँ गीत ‘चुलबुले नानी’को अफिसियल म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । लोक-नृत्य...

बाढीपहिरो प्रभावितको उद्धार र राहत तीव्र बनाउन सरकारसँग रास्वपाको आग्रह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा...

बाढी-पहिरोमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

हालैको अविरल वर्षा, बाढी, पहिरो तथा हावाहुरीमा परी घाइते भएका नागरिकहरूको सम्पूर्ण उपचार खर्च सरकारले निःशुल्क बेहोर्ने भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।