भुटान र थाइल्याण्डबाट आएकाे अमेरिकी टोलीले के-के गर्यो नेपालमा ?
काठमाडौँ । अमेरिकाको एक टोलीले नेपाल भ्रमण गरेको छ । २१ जनाको टोलीले नेपालका विभिन्न क्षेत्रको भ्रमण गर्नुको साथै उच्चस्तरीय भेट गरेकाे छ । २१ जनामध्ये १६ जना भुटान र ५ जना बैंकक हुँदै नेपाल आएका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →