‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’
पोखरा । बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा...
१ करोड ३ लाख बिगो ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
काठमाडौँ। बैंकिङ कसूर मुद्दामा सजाय ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बतास ट्रयाक्टर्स प्रालिका तर्फबाट अख्तियार प्राप्त दिनेश गतराजको...
प्रचण्डलाई भेटेर झलनाथले भने- पार्टीमै प्रतिबद्ध छु, वाम एकताका लागि अभियान चलाएको हुँ
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको छ।...
जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : महासंघ
जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण उद्योग, व्यवसाय, पूर्वाधार तथा आपूर्ति प्रणालीमा ठूलो जोखिम बढेको अध्यक्ष श्रेष्ठले बताए ।
तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने
काठमाडौँ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत तिलौराकोट, जनकपुरधाम र पनौतीलाई सूचीकरण गराउन देखिएका समस्या, चुनौती र गर्नुपर्ने...
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने’
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण निजी क्षेत्र, उद्योग–व्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताएका छन्। सङ्घीय संसद्काे...
हुन्डाईको एसेम्बल ः उपभोक्तालाई मार, करमा सरकारलाई भार
काठमाडौँ । नेपाललाई औद्योगिकीकरणतर्फ अघि बढाउने, स्वदेशमै हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी विदेशी मुद्रा बाहिरिनबाट रोक्ने र प्रविधिको विकास गर्ने जस्ता...
परराष्ट्रमन्त्री शिशिर खनाल अष्ट्रेलिया आउँदै, कस–कसलाई भेट्दैछन् ?
१९ असोज, सिड्नी । परराष्ट्रमन्त्री शिशिखर खनाल ४ दिने औपचारिक भ्रमणका लागि अष्ट्रेलिया आउने भएका छन् । मन्त्री खनाल बुधबार औपचारिक भ्रमणका लागि अष्ट्रोलिया...
कांग्रेस महामन्त्रीमा डा. सन्तोष उपाध्यायको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको महामन्त्रीमा डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् ।
जनक चटौत बने कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा जनक चटौतले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । डडेलधुराका चटौतले सुदूरपश्चिम (भूगोल) तर्फबाट केन्द्रीय...
कांग्रेस भक्तपुरका नेता कवेंले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी...
दसैंमा जाम घटाउने तयारी: नारायणगढ-काठमाडौं सडकमा ठूला मालवाहक गाडी निषेध
दसैंका बेला यात्रुहरूको सहज आवागमनलाई ध्यानमा राख्दै नारायणगढ-काठमाडौं सडकखण्डमा ट्रेलर लगायतका ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।...
यस वर्ष दसैँकाे उत्तम साइत १०ः२६ बजे
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...
आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा सञ्चालन गर्न अखिल क्रान्तिकारीको माग
अखिल क्रान्तिकारीले लामो समयदेखि स्थगित रहेको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्यमा रक्षा यादवको उम्मेदवारी दर्ता
विराटनगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगरकी युवा नेतृ रक्षा यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने...
मैदानबाहिर मेस्सीको नयाँ इनिङ्स : व्यापार र युवा फुटबलमा बढ्दो लगानी
लियोनल मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेल्दैछन्। देशका लागि सर्वाधिक खेल खेल्ने र कीर्तिमानी गोलकर्ता रहेका मेस्सीले ब्युनस आयर्सको मोनुमेन्टल रङ्गशालामा बेनिनविरुद्ध हुने...
विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी
विराटनगर । विराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि विराटनगर वासीले...
सागर परियारले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
नेविसंघका पूर्वउपाध्यक्ष सागर परियारले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
डेङ्गी रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ। उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन...
बाढीपछि त्रिशूलीमा फेरि सुरु भयो र्याफ्टिङ
नाराले नदीको वर्तमान अवस्था, बहाब, धार तथा र्याफ्टिङ रुटमा आएको परिवर्तनबारे स्थलगत निरीक्षण गरेपछि सेवा पुन: सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी हाँक्ने मुख्य साथीहरू पदाधिकारीमै भिड्दा बाहिरिने जोखिम देखियो: गगन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सञ्चालनका लागि आवश्यक पर्ने योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका...
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित
काठमाडाैँ । विद्यालय प्रणालीका लागि थप स्रोतसाधनको माग गर्दै किशोर–किशोरीले थालेको हप्तौँ लामो राष्ट्रव्यापी आन्दोलनको समर्थनमा मङ्गलबार वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः...
कांग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको महामन्त्री पदमा उदयशमशेर राणाले उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेमा ओलीको आलोचना गर्नेलाई कारबाहीको चेतावनी, केन्द्रीय कमिटी बैठकलाई 'कटअफ' मान्ने
नेकपा एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वको सार्वजनिक रूपमा आलोचना, विरोध वा अपमान गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।