सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार जटिल र साहसिक
सेनाको निष्कर्ष छ- विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट २७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश्चात ७ जनाको जीवितै उद्धार गर्न सफल भएको छ ।
सारांश लम्बाइ: ~46 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →