गायिका रिया खत्रीद्वारा ‘युके शहर’ सार्वजनिक
काठमाडौं । गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। ‘युके शहर’ रियाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ सार्वजनिक...
वर्षाले उदयपुरका सडक क्षतविक्षत: पहाडमा पहिरो, तराईमा डुबान
पहाडी भेगमा पहिरो र तल्लो समथर भू-भागमा खोलाहरूको कटान तथा डुबान बढेपछि सदरमुकाम गाईघाटसँग ग्रामीण भेगको यातायात सम्पर्क विच्छेद भएको छ।...
जीवन, गल्ती, माफी र जरिवाना
मानिस चेतनशील प्राणी भन्ने शब्द बच्चैदेखि सुन्दै आएको। तर कहिलेकाहीँ लाग्छ, हाम्रो चेतना आफैँदेखि सम्पर्कविहीन हुँदै गएको। चेतावनी र जरिवाना शब्ददेखि मानिसमा घृणा र असहजता किन पलाएको?
नाका खोल्न चट्टान फोड्दै सेना, बेत्रावतीमा छिट्टै पुल जडान हुने
काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याएको एक महिना बितेको छ । गत भदौ १० गते एक्कासि बाढी आउँदा रसुवा,...
कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि, ३७ वटा ढोका खुला
सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।
हुम्लाको सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा
हुम्ला सदरमुकाम सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष अवधिको पुरानो उच्च रेकर्ड तोडेको हो ।
सिँचाइविनै पाखोबारीमा लहलह धान (तस्वीरहरू)
धान खेतीका लागि खेतमा पानी जमाउनुपर्ने परम्परागत अभ्यास भन्दा फरक रुपमा यहाँका किसानले सिँचाइको नियमित सुविधा नभएका पाखा तथा भिरालो जमिनमा धान उत्पादन गरिरहेका...
जोगबनीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबिच बैठक
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन र सीमापार अपराध नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोहा प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी कतार एयरवेजको नियमित उडानमार्फत आज साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।...
अर्थमन्त्री वाग्ले कतार प्रस्थान, के छ कार्यक्रम ?
कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
क्यानडा सुपर ६० खेल्न इन्दु बर्मा क्यानडा प्रस्थान
१० असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा क्यानडा सुपर ६० क्रिकेट प्रतियोगिता खेल्न क्यानडा प्रस्थान गरेकी छन् । इन्दुलाई प्रतियोगिताको...
लागूऔषध सहित विभिन्न जिल्लाबाट १२ जना पक्राउ
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीन दिनको बाढी-पहिरोमा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी तीन दिनयता ६ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार
इस्लामावाद । झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ ।...
सल्यानका सबै सडकमा रात्रिकालीन यात्रामा रोक
निरन्तर वर्षापछिको विपद् जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाभित्रका सडकमा रात्रिकालीन यात्रामा रोक लगाएको छ ।
‘हरेक क्रान्तिमा भुइँमान्छेले बलिदान दिन्छन्, फल अर्कैले चाख्छ’
रमेशनाथ पाण्डे १४ वर्षकै उमेरमा पत्रकार बन्न पुगे । पत्रकारका रूपमा कलिलो उमेरमै बीपी कोइरालासँग सङ्गत गर्ने मौका मिल्यो । बीपी जेलमै छँदा उनको...
अँगालो एकातिर, आँखा अर्कैतिर
मिलियन डलरका घडी लगाउने धनाढ्यहरूका लागि महँगा कार्यक्रम आयोजना गर्थिन् उनी। तर गर्भमा बच्चा आएपछि एउटा प्रश्नले उनको जीवनको बाटो नै बदलिदियो। अहिले उनी...
लिग २ क्रिकेटका लागि हम्जा तारिकको कप्तानीमा क्यानडाको टोली घोषणा
१० असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ ।...
रुसले युद्धमोर्चामा ६०० वर्षअघि मृत्यु भएका राजकुमारको अवशेष किन पठाइरहेको छ ?
सन् १३८० मा कुलिकोभोको युद्धमा विजय हासिल गरेका डोन्स्कोयलाई रुसमा महत्वपूर्ण सैन्य प्रतीकका रूपमा सम्मान गरिन्छ।
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
१० असोज, स्याङ्जा । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द...
आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः कोइराला
नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छन्।...
कान्ति लोकपथमा खसेको पहिरो हटाइयो
ललितपुर । कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।