जसपाले एमालेसँग मिलेर सरकार बनाउन लागेको कुरा भ्रामक : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्।...
‘निजी क्षेत्रको मनोबल उकास्न सरकार गम्भीर छ, छिट्टै डेलिभरी दिन्छौँ’
लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य तथा पार्टीकी केन्द्रीय कोषाध्यक्ष हुन् । उनले नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य तथा नेपाल...
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ सेन्सर पास, पायो ‘यु’ सर्टिफिकेट
काठमाडौँ । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ। चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले हेर्न मिल्ने ‘यु’ अर्थात् युनिभर्सल...
बाढीपहिरो प्रभावित जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका नेपालीबाट करिब ८ लाख सहयोग
पर्वत । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरूबाट करिब ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको...
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र ‘जर्मन सेफर्ड’ बाट जाँच सुरु गरेको छ। चाडपर्वका बेला...
कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना...
अवैतनिक महावाणिज्यदूतले बेचिदिए श्रीलंकास्थित दूतावासको जग्गा, ३२ वर्षपछि पुनर्प्राप्तिको पहल
‘आफ्नो जग्गा बिक्री भएको सम्बन्धी जानकारी नेपाल सरकारले एक वर्षअघि २०८२ सालमा मात्र थाहा पायो । यत्रो वर्षसम्म आफ्नो सम्पत्ति अरु कसैले बिक्री गरेको...
१५ वर्षपछि आयो सुरेश अधिकारीको नयाँ दसैँ गीत
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ गीतमार्फत दर्शक तथा स्रोतामाझ फर्किएका छन्। नेपालीहरूको महान् चाड बडादसैँको...
रुसको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयप्रति चौतर्फी आलोचना
१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धहरू छुट दिने निर्णय गरेपछि संसद्का दुवै दलका शीर्ष नेताहरूले त्यसको कडा शब्दमा...
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।...
तातोपानी नाका आजदेखि तीन दिन खुल्ने
उक्त मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ।...
अमेरिकाले सहयोग रोके युक्रेनको अवस्था के होला ? रुसलाई कति फाइदा पुग्छ ?
ट्रम्पले एक साताभित्रै यस्ता ४ वटा कदम चाले, जसले युक्रेनको अप्ठ्यारा बढाएको छ। अब प्रश्न उठ्छ– यदि ट्रम्पले युक्रेनलाई सैन्य सहयोग र जासुसी सूचना...
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ’त्यु, दुई घाइते
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि...
भारतमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृ’त्यु, २७ जना घाइते
भारतको मध्य प्रदेशमा धान बोकेको ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।...
'छोराछोरीलाई विदेश जान दिइनँ, अहिले नेपालमै केही गर्छौं भन्छन्'
उनी विगत सात वर्षदेखि सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्दै आएका छन्। अहिले विद्युतीय गाडीको व्यापारमा पनि लागेका छन्। आठ लाखदेखि ३०/३५ लाख रूपैयाँसम्मका गाडीको...
३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्वमन्त्री पाण्डेमाथि कारबाही गर्न एमालेको सिफारिस
पोखरा । पोखरास्थित पद्म नर्सिङ होमलाई १ सय शय्या\को अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री...
दसैँ, तिहार र छठको शुभकामना दिँदै हर्क साम्पाङको आग्रह : ऋण काढेर चाड नमनाऔं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँलगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।...
१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै
आँखा उपचार सेवा लिन अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गरिदिएको छ भने भारतबाट सेवा लिन आउने बिरामीको चाप दिनप्रतिदिन उच्च हुँदै गएको छ।...
कलंकीको सडकमा खसीबोका र च्याङ्ग्राको व्यापार, तस्बिरहरू
काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँको कलंकीस्थित मुख्य सडक क्षेत्रमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको व्यापार सुरु भएको छ। दसैँका लागि आवश्यक पशुपन्छीको...
टेस्लाको उड्ने कार के हो ? के छन् विशेषता ?
सफल ल्यान्डिङपछि मस्कले खुसी व्यक्त गर्दै भनेका थिए, ‘यसले त साँच्चै काम गर्यो !’
जीबी राईको प्रसंग निकाल्दै गोकुल बास्कोटाको व्यंग्य : दसैँको शुभकामना पनि किस्ताबन्दीमा दिने
नेकपा एमालेका नेता गोकुल बास्कोटाले बडादसैँको शुभकामना दिँदै राजनीतिक विषयमा व्यंग्य गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।