अन्तर्राष्ट्रिय सञ्जालमा जोडिँदैछ काँकडभिट्टा–लौकही सडक
‘अझै चार महिना बाँकी छ । त्यसबेला सम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने।
बेनी–जोमसोम सडक खुल्न अझै ७ दिन लाग्ने, राहुघाट हाइड्रोले अल्झायो काम
काठमाडौँ । बेनी–जोमसोम सडक खुल्न अझै ७ दिन लाग्ने भएको छ । यद्यपि मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डअन्तर्गत घासादेखि कोरलासम्मको सडक पहिरो हटाई दुई तर्फी रूपमा...
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ।
बाढीले उजाडियो सेतीवेणी, करोडौँको क्षति
‘असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ। कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,’ उनले भने।
कांग्रेस स्थापनाको आठ दशक : १४ महाधिवेशन, कहिले कसको नेतृत्व ?
त्यस क्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म १० जना नेता नेतृत्वमा आएका छन्।
बिमाशुल्कमा ६ महिनासम्म ब्याज नलाग्ने
बाढी प्रभावितलाई बिमा रकम भुक्तानीमा सहजता ल्याउन प्राधिकरणले शुक्रबार जीवन बिमा तथा लघु जीवन बिमा कम्पनीलाई आठबुँदे निर्देशन जारी गरेको हो...
परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाउने पाठक महाधिवेशन प्रतिनिधिमा पराजित
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ प्रतिस्पर्धा गरेका...
कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ।...
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही
पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा-लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको...
भोलिदेखि वर्षा फेरि सक्रिय हुँदै, सोमबार र मंगलबार धेरै स्थानमा भारी वर्षाको सम्भावना
कमजोर पश्चिमी वायुको प्रभावका कारण माथिल्लो वायुमण्डलीय बहावसँगै नेपाल आसपास न्यूनचापीय रेखा बन्ने र त्यसको प्रभाव नियमित रूपमा सक्रिय हुने देखिएको छ।...
कांग्रेस नेतृ उपाध्यायले महामन्त्री वा उपसभापतिमध्ये एकमा उम्मेदवारी दिने
काठमाडौँ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले १५औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताएकी छन्। उनले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी...
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.
दशैंअघि सडक खुलाउन संघीय सरकारसँग स्रोत माग्दै मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट क्षतिग्रस्त राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन संघीय सरकारसँग स्रोत व्यवस्थापन...
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत्...
चाडबाडको मुखमा अचाक्ली मूल्यवृद्धि: मन्त्रीको झुटो दाबी, अनुगमन गर्ने निकाय नेतृत्वविहीन
काठमाडौँ । चाडपर्वको मुखमा अचाक्ली बढेको महँगीले सर्वसाधारण उपभोक्ताको ढाड सेकिएको छ । तर, विभागीय मन्त्री भने संसद्को रोष्टममा उभिएर ’बजारमा १० प्रतिशतले मूल्य...
नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु (अपडेट)
नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।
नवलपरासी पूर्वमा बस दुर्घटना, ५ जनाको मृत्यु
१७ असोज, बुटवल । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ५...
पूर्वाधारमा सिँचाइ गाभिने
सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागिएको छ।
एनपीएलः मोइन अली जनकपुर बोल्ट्सबाट खेल्ने
इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्।...
पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १३ जना घाइते
पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ।...
मोरङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते
मोरङ । लेटाङ नगरपालिका ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए...
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै जाँदा...
पितृस्मरण र संस्कारको पर्व: सोह्रश्राद्ध
प्राचीन कालदेखि नै विभिन्न स्वरूपमा हाम्रा दिवङ्गत पूर्वजहरूको स्मरण, सम्मान, श्रद्धा गर्दै आएका छौं।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।