THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
SF

कांग्रेसमा पहिलो महिला महामन्त्री: ‘अब पद ओगट्ने होइन, कार्यकारी भएर देखाउँछु’

नेपाली कांग्रेस स्थापना भएको साढे सात दशक लामो इतिहासमा पहिलोपटक महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौलाले पार्टीको कार्यकारी कमान्ड सम्हालेकी छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुलुकमा पैसा र ऊर्जाको कमी छैन, नीतिगत स्थिरता र लगानीको वातावरण चाहियो : अञ्जन श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कुनै कमी नरहेको तर नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणको...

यमनमा द्वन्द्वका कारण ८ लाख मानिस खाद्य सहायताबाट वञ्चित : डब्लूएफपी

पछिल्लो अनुगमनले राहतकर्मीको पहुँच भएका क्षेत्रका ७४ प्रतिशत परिवारले समेत दैनिक खाद्य आवश्यकता पूरा गर्न नसकेको देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात हो ।

अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा

काठमाडौँ। अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोले आज उनीहरूलाई...

कबुलियती वनमा अब साहसिक पर्यटन र होटल निर्माण अनुमति

अध्यादेश मार्फत सरकारले कबुलियती वनलाई पर्यटकीय गतिविधिका पूर्वाधार बनाउन खुला गर्ने नीति ल्याएको हो ।

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत

काठमाडाैँ। मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलकाे नाम अस्वीकृत गरिएकाे छ।

मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका...

रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन

काठमाडाैँ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध अधिकारप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार सरिफले बुधबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपछि पुनर्निर्माण गर्न मलेसियाले दियो नेपाललाई १५ करोडभन्दा बढी रकम

भोटेकोशी बाढीमा मलेसियाका समेत ५० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । मलेसियाले आफ्ना नागरिकको अवस्थाबारे चासो राख्दै आएको छ ।

१० देशका प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका आवासीय राजदूतहरूमध्ये १० जनाको नाम अनुमोदन गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लङ मार्च विजयको ९०औँ वार्षिकोत्सव : ‘द ब्रिज एक्रस द माउन्टेन्स’ मार्फत इतिहास र प्रेरणाको खोजी

काठमाडौँ। सन् १९३४ देखि १९३६ सम्म चलेको चीनको लाल सेनाको लङ मार्च विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा ‘द लङ मार्च: अ रोड विदाउट एन्ड’ वृत्तचित्रको...

अवैधरूपमा लुकिछिपी बस्दै आएका १० विदेशी नागरिक पक्राउ

अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन्।...

उम्मेदवार छनोटमा रास्वपाको नयाँ अभ्यास : परीक्षादेखि नो भोटसम्म (१० बुँदामा)

शीर्ष नेताको तजबिजमा उम्मेदवार छान्ने प्रवृत्तिको अन्त्य गर्दै पार्टीले योग्यता, आन्तरिक लोकतन्त्र र नागरिकको चाहनालाई प्राथमिकतामा राखेर रास्वपाले बुधबार स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट...

कर्णालीका करोडपति अर्थमन्त्री : ७० तोला सुनचाँदी, ३१ ठाउँमा जग्गाजमिन

सुर्खेत । गरिब प्रदेशका रूपमा चिनिएको कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईसँग भने करोडौँको सम्पत्ति रहेको पाइएको छ। उनीसँग ७० तोला सुनचाँदी र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डोल्पामा एक हजार २२५ किलो जटामसीसहित एक जना पक्राउ

२८ असोज, काठमाडौं । डोल्पामा अवैध जडीबुटीसहित एक जनालाई पक्राउ परेका छन् । काइके गाउँपालिका–१ लैनीको जङ्गलमा अवैध रूपमा जडीबुटी सङ्कलन गरी लुकाएर राखेको...

बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ : अध्यक्ष ओली

ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताए।

महंगीको मारमा दसैँ बजार : ‘भाउ नबढेको सामान कुन छ र ?’ (भिडियो रिपोर्ट)

काठमाडौँ । कालीमाटी बजारमा दसैँ नजिकिँदै गर्दा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो । सडकमा गाडीको जाम र पसलहरुमा सामान किन्ने ग्राहकको तँछाडमछाड हुन्थ्यो । तर...

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ। महिला हिंसा र आर्थिक असुलीलगायतका गम्भीर आरोपहरू लागेपछि समितिले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।