हिंसात्मक घटनापछि फ्रान्सको दोस्रो ठुलो सहर मार्सेमा प्रदर्शनमा अस्थायी प्रतिबन्ध
काठमाडौँ । फ्रान्सको दोस्रो ठुलो सहर मार्सेमा सप्ताहान्तमा भएको दङ्गापछि सार्वजनिक भेला र प्रदर्शनमा अस्थायी प्रतिबन्ध लगाइएको छ । बुश-दु-रोन क्षेत्रका प्रिफेक्टले जारी गरेको आदेशअनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म सार्वजनिक भेला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →