अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा
मेलबर्न । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो। अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, मुद्रास्फीतिको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →