पश्चिमी अस्ट्रेलियामा गोली चलेपछि ५ जना पक्राउ
अस्ट्रेलिया । पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।...
विवादमा खेम सेन्चुरीको गीत : साइबर ब्युरोमा आज पनि छलफल हुने
काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ गीत विवादमा फसेको छ । गीतमा बाहुनहरूलाई होच्याएको भनेर हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएपछि...
घोराहीमा सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै
दाङ । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको...
पाँचथरमा कांग्रेसको क्षेत्रीय सभापतिमा पोखरेल र तुम्बापो विजयी
१४ असोज, पाँचथर । नेपाली कांग्रेसको १५औं महाधिवशेनअन्तर्गत पाँचथरका प्रदेश क्षेत्रीय सभापति निर्वाचनमार्फत् छनोट भएका छन् । प्रदेश निर्वाचन क्षेत्र–१ मा गणेश पोखरेल र...
पुँजी बजार सुधारका लागि तीन चरणको रणनीति सार्वजनिक
१४ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार रणनीति अघि बढाएको छ । बोर्डका अध्यक्ष डा.
बेनी–बाबियाचौर सडक खुल्यो
म्याग्दी । बेनी–बाबियाचौर सडक खण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो । म्याग्दीको पश्चिमी...
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ। विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७०...
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
युवालाई रोजगारसँग जोड्न इटहरीमा सुरु भयो ‘सीप तथा रोजगार मेला’
इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने लक्ष्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ ।...
कायाक एकलको फाइनल चरणमा पुगे विजय
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत कनोइ स्लालमको पुरुष कायाक एकलमा नेपालका विजय माझी फाइनल चरणमा प्रवेश गरेका छन् । याहागिगावा कनोइ...
कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव
काठमाडौँ । ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि १७ सांसदले ५९ संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ११४...
चार दिनपछि बेनी–बाबियाचौर सडक सञ्चालनमा
१४ असोज, म्याग्दी । बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो । म्याग्दीको...
स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल (तस्बिरहरू)
परराष्ट्रमन्त्री खनालले ८१औँ महासभा नेपालको हित प्रवर्द्धनका लागि फलदायी भएको दाबी गरे।
एसियाड जुडोमा देवकीमाया र विशालको चुनौती सकियो
काठमाडौँ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालका देवकीमाया श्रेष्ठ र विशाल बिकेको चुनौती समाप्त भएको छ । बुधबार भएको महिला ५२...
प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको गरिमा बढायो : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उँचो बनाएको...
सुनचाँदीको मूल्य बढ्यो
मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।...
कांग्रेस दाङ-२ क्षेत्रीय सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित
विद्यार्थी कालदेखि राजनीतिमा लागेका श्रेष्ठ महेन्द्रबहुमुखी क्याम्पस दाङको स्ववियू सभापति थिए।
नेपालको धितोपत्र बजार : डिम्याट खाता ८० लाख ९५ हजार पुग्यो
काठमाडौँ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा पेश गरेको...
जोखिम र सुशासनमा आधारित नियमन प्रणाली लागू गर्दैछौँ : अध्यक्ष डा. भट्ट
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन बोर्डले जोखिम र सुशासनमा आधारित नयाँ नियमन रणनीति अङ्गीकार गरेको...
कांग्रेस उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । उनी खस–आर्य महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी...
स्वदेश फर्किए परराष्ट्र मन्त्री खनाल, भने- प्रधानमन्त्रीको भारत भ्रमणबारे दुवै पक्ष सकारात्मक छन्
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका विषयमा नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी बनाउन दुवै देश प्रयासरत छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताएका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय...
मेलमिलाप सम्बन्धी विधेयकमा १२ सांसदका ६६ संशोधन प्रस्ताव
काठमाडौँ । ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि १२ जना सांसदले ६६ संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ११४...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।