भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
काठमाडाैँ। भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थान तोकेको छ। प्रहरीले सोमबार दिएको जानकारीअनुसार...
ट्रम्प प्रशासनकी आलोचक सांसद इल्हान उमरको घरमा खानतलासी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकी आलोचक डेमोक्रेटिक सांसद इल्हान उमरको घरमा सोमबार संघीय एजेन्टहरूले आपराधिक अनुसन्धानका क्रममा खानतलासी गरेका छन्।...
विराटनगरमा भेला हुँदै मुख्यमन्त्रीहरू, सुदूरपश्चिमबाट टुंगो लागेन
विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका प्रशासनिक तथा संवैधानिक जटिलता फुकाउन र वित्तीय अधिकारका लागि संघीय सरकारलाई सामूहिक दबाब दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला...
पार्टीबाट टाढिएका साथीहरूलाई कांग्रेसमै फर्काउनुपर्छ: सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमै फर्काउनुपर्नेमा जोड दिएका छन्।...
सामसङ नेपाल र एनसेलबीच समझदारी
नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्।
सार्वजनिक निर्माण ठेक्कामा मूल्य समायोजन : कुन ठेक्कामा कुन सर्त ?
सरकारले असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिन नदिने, चालु विकास आयोजनालाई निरन्तरता दिने र निर्माण क्षेत्रमा सिर्जित असन्तुलन न्यायोचित सम्बोधन गर्ने उद्देश्यले यस्तो...
चन्द्रशमशेरका खनातिको गौरवपूर्ण उदय
बबरशमशेरका छोरा मृगेन्द्रशमशेरका नाति उदयशमशेर राणा नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन् । उनी राणा खानदानबाट कांग्रेसको उपल्लो तहमा पुग्ने दोस्रो व्यक्ति...
बुढीगंगाको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
साँघुरो भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा प्रशासनिक कामकाज अघि बढाएको हो ।...
जनसम्पर्क समितितर्फ ४ हजार मत गणना हुँदा को-को अगाडि ?
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत जारी मतगणनामा जनसम्पर्क समितितर्फ ४ हजार गणनाको मतपरिणाम प्राप्त भएको छ । सोमबार राति ८ बजेको अद्यावधिक...
सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?
बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै...
डिलाको राजनीतिक फड्को : वडा सभापतिदेखि महामन्त्रीसम्म
वडा तहबाट सुरु भएको डिला संग्रौलाको राजनीतिक यात्रा महिला संघको केन्द्रीय नेतृत्व, कांग्रेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, पार्टीको सहमहामन्त्री हुँदै पहिलो महिला महामन्त्रीसम्म पुगेको...
अर्बपति विनोद चौधरीको राजनीतिक छलाङ
उद्योगीबाट राजनीतिमा प्रवेश गरेका विनोद चौधरीको यात्रा एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म आइपुगेको छ ।
तनहुँमा बोलेरो जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडास्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।...
बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)
बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए ।...
दसैंमा महँगीको ‘डबल डोज’
बजारमा बिस्तारै आपूर्ति बढ्दै गएको सरकारी दाबी विपरीत अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मनपरी भाउ असुल्दा उपभोक्ताको ढाड सेकिएको छ...
मिडिया काउन्सिललाई पूर्ण स्वायत्त र संसद्प्रति जबाफदेही बनाउन माग
काठमाडौँ। श्रमजीवी पत्रकार सङ्घ, नेपालले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चार क्षेत्रको प्रभावकारी नियमन र काउन्सिलको संस्थागत स्वायत्तता सुनिश्चित गर्ने गरी परिमार्जन...
हरेक वर्ष बढ्दैछन् क्यान्सरका नयाँ बिरामी, कुन धेरै ?
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनि बढ्दै गएको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार...
रसुवा र गोरखाको बाढी देखेर फर्केपछिका पाँच शिक्षा
डेढ महिनाभित्र आएका दुई विपद्ले सरकार, विकास साझेदारहरु, पूर्वाधार निर्माता कम्पनीहरु, जनप्रतिनिधिहरु, राजनीतिक पार्टीहरु, हामी पत्रकारहरु, वा जोकोही नागरिक तप्काहरुलाई ठूलै शिक्षा दिलाएको छ...
हतारहतार घर छाडे स्थानीयले, आरूघाट पुल बगाउँदा टुट्यो सम्पर्क
'हाम्रो आँखाअगाडि नै पारिको बजार र छेउका सबै क्षेत्र डुबायो। हामी माथि नै बसिरह्यौं' उनले सुनाइन्।
बैंकिङ ग्राहकलाई अधिकार खोज्न सिकाउँदै राष्ट्र बैंक
केन्द्रीय बैंकले वित्तीय क्षेत्रका ग्राहकको महत्त्व बुझाउन पनि सुपरिवेक्षण सुरु गरेको हो ।
अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ।
रास्वपा र एमाले सांसदको संशोधन पारित हुँदा राष्ट्र बैंक बन्ने भयो अर्थ मन्त्रालयको विभागजस्तो
राष्ट्र बैंक संशोधन विधेयकमा राष्ट्रबैंकलाई सरकारले निर्देशन दिन सक्ने संशोधन एमाले सांसद गुरु बरालले हालेका थिए, गभर्नरको कार्यकाल घटाउने र राष्ट्र बैंकको उद्देश्य नै...
रसुवा बाढी : साढे दुई सय शवको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्यांकअनुसार करिब साढे दुई सय जनाको डीएनए...
बूढीगण्डकीमा बाढी : इसिमोडको प्रारम्भिक आकलन के छ ?
रसुवा–भोटेकोशी बाढीपछि बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।