इजरायलविरुद्ध एम्स्टर्डममा प्रदर्शन, दुई लाखभन्दा बढी सडकमा
नेदरल्याण्ड । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा गाजामाथि इजरायलले गरिरहेको सैन्य आक्रमणको विरोधमा दुई लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । आइतबार आयोजित ‘रेड लाइन’ नाम दिइएको प्रदर्शनमा सहभागीहरूले इजरायलसँगको व्यापारिक सम्बन्धमा कडाइ गर्न, हतियार बिक्री पूर्ण रूपमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →