कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →