THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 7 November 2026
रातोपाटी

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकिएसगै डाँगीको सुरु

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार बिहानदेखि भएको सुनुवाइपछि पाण्डेको प्रक्रिया...

युरोपको सङ्कट

एक शताब्दीअघि मार्क्सले भन्नुभएको थियो, ‘पुँजीवादको विकास जति–जति बढ्छ, त्यसका आन्तरिक विरोधाभास पनि त्यति नै चुलिँदै जान्छन् ।’ आजको युरोप मार्क्सको त्यही विश्लेषणको जीवन्त...

राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु :  प्रस्तावित न्यायाधीश पाण्डे

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन् । शनिबार संसदीय सुनुवाइ...

के खानपान र व्यायामबाट टाइप–२ मधुमेह निको पार्न सकिन्छ ? नयाँ अध्ययनले देखायो यस्तो नतिजा

चिकित्सा क्षेत्रमा प्रकाशित नयाँ अध्ययनअनुसार, विशेषगरी कम उमेरमै टाइप–२ मधुमेह देखिएका व्यक्तिमा तौल घटाउने र व्यवस्थित व्यायाम गर्ने कार्यक्रम प्रभावकारी हुन सक्छ । तर...

प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

२० कात्तिक, काठमाडौं । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेको सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बिहानदेखि पाण्डेको सुनुवाइ भएको हो...

SF

गोल्ड कोस्टको समुद्री सौन्दर्यदेखि ग्रेट ओसियन रोडको अद्भुत दृश्यसम्म

मेलवर्न सहरको मौसमको विशेषता नै अचम्मको र परिवर्तनशील रहेछ— एकै क्षणमा मुसलधारे पानी पर्ने र फेरि अर्को क्षणमै टलक्क घाम लाग्ने।

महिला, बालबालिका मन्त्रीद्वारा कर्णाली प्रादेशिक रङ्गशालाको अनुगमन

सुर्खेत । सङ्घीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले कर्णालीको प्रादेशिक रङ्गशालाको अनुगमन गरेकी छिन् । शनिबार बिहान...

सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रविन्दु हो: सांसद परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ र अभ्यासका लागि केन्द्रविन्दु रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख...

‘अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ’

२० कात्तिक, काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश जनक पाण्डेले अदालतभित्र बिचौलियाको चलखेल रोक्न न्यायाधीशसहित अदालतका सबै कर्मचारी र सरोकारवाला चनाखो हुनुपर्ने बताएका छन्...

रामायण : तेस्रो दिन एडभान्स बुकिङबाटै ४७ करोड कलेक्सन

काठमाडौँ । रणवीर कपुर र यश स्टारर बहुप्रतिक्षित पौराणिक चलचित्र ‘रामायण’ले प्रदर्शनको तेस्रो दिनका लागि अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) मा आक्रामक व्यापार गरेको...

दिदीभाइको सम्बन्ध गाँस्दै सयपत्री

तिहारमा दिदीबहिनीले दाजुभाइका गलामा सयपत्री र मखमली फूलका माला पहिर्‍याएर दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्।...

श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘भाग ३’ लोकार्पण

काठमाडौँ । हास्य कलाकार तथा कवि श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग ३’ लोकार्पण गरिएको छ । शुक्रबार बत्तीसपुतलीस्थित कोइराला कुटीमा आयोजित...

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएका...

संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय महत्त्वका मुद्दा वर्षौंसम्म लम्बिने समस्या अन्त्य गर्न तीनदेखि छ महिनाभित्र त्यस्ता मुद्दा टुंग्याउने व्यवस्था गर्नुपर्ने प्रस्तावित न्यायाधीश...

जग्गा प्रकरणबारे प्रश्न उठेपछि प्रस्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरण : ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने बताएका छन् । आफ्नो जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन...

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क...

SF

रक्षामन्त्री पिट हेगसेथलाई हटाउलान् ट्रम्पले?

हेगसेथलाई पदबाट हटाउने विषयमा सन् २००६ को एउटा घटना पनि अहिले चर्चामा छ।

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको...

पाण्डेलाई वर्षमानको प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा विचाराधीन हुँदा न्यायाधीश भएपछि स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ ?

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता र विगतका फैसलामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ । शनिबार...

फैसला बुझ्नै वकिल खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेले अदालतका फैसला सर्वसाधारणले सहजै बुझ्ने खालको हुनुपर्ने बताएका छन् । फैसला भइसकेपछि त्यसको...

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले...

रास्वपा सांसद चौलागाईंले मागे प्रस्तावित न्यायाधीश जनक पाण्डेसँग ससुरालीको जग्गाबारे स्पष्टीकरण

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले विगतको न्यायिक फैसला र पारिवारिक...

न्युजिल्यान्डको आमनिर्वाचन : प्रारम्भिक मतपरिणाममा सत्तारुढ नेशनल पार्टी अगाडि

वेलिङ्टन । न्युजिल्यान्डमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक आमनिर्वाचनको प्रारम्भिक मतपरिणाममा सत्तारुढ मध्य-दक्षिणपन्थी (सेन्टर-राइट) नेशनल पार्टीले अग्रता लिएको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक मतपरिणाममा नेशनल पार्टी...

SF

'हाम्रो प्रदर्शन राम्रो छैन, पोखराको खेलमा दर्शक घट्नु स्वाभाविक हो' : अर्जुन कुमाल

लगातार चार खेलमा पराजित भएपछि टोलीको प्लेअफ सम्भावना पनि कमजोर बनेको छ। तर पोखराका युवा ब्याटर अर्जुन कुमालले बाँकी खेल जित्ने लक्ष्यबाट टोली पछि...

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्-न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीश भएपछि राजनीतिक प्रभाव र सम्बन्धलाई अदालतभित्र प्रवेश गर्न नदिने बताएका छन् । संसदीय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।