कस्ता छन् लगातार लाभांश दिएका यी २ कम्पनी?
धेरै जलविद्युत कम्पनीले अझै लाभांश दिन सकेका छैनन्। तर केही कम्पनीले लगातार लाभांश दिइरहेका छन्। कुन–कुन हुन् ती हाइड्रोपावर कम्पनी?
सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ।
दसैँ तिहार लक्षित सुदूरपश्चिमका आठ स्थानमा सहुलियत मूल्य पसल
धनगढी । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट...
‘म स्पष्टवक्ता हुँ, आफ्नो लागि आफैँ बोल्नुपर्छ भन्ने मान्यता राख्छु’
काठमाडौँ । सन् २०२२ की ‘मिस नेपाल इन्टरनेसनल’ न्यान्सी खड्कालाई सानैदेखि कलाकारितामा गहिरो रूचि थियो । गायक सुमित खड्काकी छोरी गायिका त बनिनन्, तर...
ओपन एआईको आम्दानी अपेक्षाभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट
२३ असोज, काठमाडौं । च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी अपेक्षा गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको...
जुम्लाका फाँटमा झुल्यो मार्सी
लहलह धानले ढाकिएका खेतमा पाक्दै गरेको बालीले चाडपर्व र पर्यटकलाई स्वागत गरिरहेको झैं देखिन्छ।
कैलालीमा वर्षाले भिजेको धान कसरी जोगाउने भन्ने चिन्तामा किसान
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी कृष्णा रानाले यस वर्ष २ बिघा जमिनमा लगाएको धान काटेर भित्र्याउने तयारी गरेकी थिइन्। पाकेको धान खेतबाट काटेर...
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचनमा कुनै प्यानल छैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्।...
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
माहुत समुदायका अधिकांश बालबालिका आज पनि शिक्षाको उज्यालोबाट वञ्चित छन्।
विश्वप्रकाशले भने- हामीले प्यानल बनाउनु आवश्यक छैन, जसले जिते पनि समान हुनुहुन्छ
उनले भनेका छन्, 'हामीले बनाएको/पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु l ती सबै फेक हुन् l सभापति र मेरा लागि सबै उम्मेदवार...
दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
दसैँमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरू)
काठमाडौँ । दसैँमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुलेसँगै नयाँ बसपार्कमा लामो दुरीका यात्रुहरू टिकट लिन लाइन...
मेरो नाम जोडिएका उम्मेदवारको सूची आधिकारिक होइनन् : गगन थापा
‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,’ उनले भनेका छन्...
तस्बिरमा हेर्नुहोस् मतदानका लागि लाइन लागेका मतदाता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७:३० बजेदेखि...
आज यी स्थानमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
सीमान्त समुदायको मुख्य संकट: गाँस र बास
संरचनागत असमानता कायम राखेर केवल राजनीतिक प्रतिनिधित्व बढाउँदैमा सीमान्त समुदायको जीवनमा सार्थक परिवर्तन आउँदैन।...
यसपालि कुनै पनि प्यानल वा गुट छैन– गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्।
कांग्रेस महाधिवेशन : मतदानको पूर्वसन्ध्यामा गगन थापाले गरे यस्तो आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशन अन्तर्गत मतदान प्रक्रिया सुरु भएको भन्दै मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन मतदातालाई आग्रह गरेका...
कांग्रेस महाधिवेशन : मतदाता बिहानैदेखि लाइनमा
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन्।
भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता
यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ।
कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने
कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ।...
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।