लक्ष्य र रुचिलाई पन्छाउँदै नियतिले साधुकै भविष्यवाणी अनुसार यहाँसम्म डोर्यायो
काठमाडौँ । गुल्मीको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका अधिवक्ता ओमप्रकाश अर्यालको बाल्यकाल पहाडी गाउँको उकाली–ओरालीसँगै बित्यो । गाउँमा प्राथमिक शिक्षामात्र उपलब्ध भएकाले माध्यमिक तह अध्ययन गर्न उनी दैनिक कम्तीमा एक घण्टा उकालो बाटो हिँडेर विद्यालय धाउँथे
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →