दसैँमा पृथ्वी राजमार्गमा छैन चहलपहल, तस्बिरहरू
काठमाडौँ। बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर छ। तर, पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीको चाप निकै घटेको छ। दसैँको समय भएकाले सडक...
यी हुन् कोशीका अर्बौँका गेमचेन्जर आयोजना
विराटनगर । कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा पुगेको एक तथ्याङ्कले देखाएको छ । कतिपय आयोजना भने मुआब्जा विवाद, बजेट व्यवस्थापन र...
चीन र एआईसँग विश्वका ठुला वित्तीय शक्ति किन छन् चिन्तित ?
काठमाडौँ । विश्वको अर्थव्यवस्था भविष्यमा कुन दिशातर्फ जान्छ भन्ने विषयलाई लिएर एक प्रकारको खिचातान चलिरहेको छ । दुई शक्ति एक अर्काको बिल्कुल विपरीत काम...
चर्चमा प्रार्थना गरिरहेका पादरीमाथि ठुलो क्रस खस्यो, घटनास्थलमै मृ`त्यु
घटनाको दृश्य प्रत्यक्ष प्रसारणको करिब २७ औँ मिनेटमा देखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।...
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ।...
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित...
अवैतनिक महावाणिज्यदूतले बेचिदिए श्रीलंकास्थित दूतावासको जग्गा, ३२ वर्षपछि पुनर्प्राप्तिको पहल
‘आफ्नो जग्गा बिक्री भएको सम्बन्धी जानकारी नेपाल सरकारले एक वर्षअघि २०८२ सालमा मात्र थाहा पायो । यत्रो वर्षसम्म आफ्नो सम्पत्ति अरु कसैले बिक्री गरेको...
स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
काठमाडाैँ। अष्ट्रेलियाका अनुसन्धानकर्ताले डिएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्नसक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न...
सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ
१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको...
क्यानडाको सैन्य अड्डामा विस्फोट : कम्तीमा सात जनाको मृत्यु, दर्जनौँ घाइते
क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनामा मानिसहरूको मृत्यु र घाइते भएको पुष्टि गरेका छन्।...
आहा ! हिमाल (फोटो फिचर)
पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्यो है !'
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार...
राति खाना खाएपछि फेरि केही खाने बानी छ? दुई लाख मानिसको अध्ययनले देखायो यस्तो जोखिम
यो अनुसन्धान अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको हो।
लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग
वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी...
दशैंले चलायमान बनाउँदै अर्थतन्त्र : बजारदेखि गाउँसम्म पैसाको चक्र विस्तार
किनमेलका लागि बजारमा बढेको चहलपहल, दशैं मनाउन शहरबाट गाउँ फर्किनेको लर्को, वैदेशिक रोजगारीमा रहेका नेपालीले घर पठाउने रकम र कर्मचारीको हातमा पुग्ने अतिरिक्त चाडपर्व...
३० एमबीपीएस इन्टरनेट प्याकेजबारे टेलिकमले भन्यो– भ्रामक समाचारको पछि नलागौँ
काठमाडाैँ। नेपाल टेलिकमले ३० एमबीपीएस इन्टरनेट प्याकेजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै उक्त प्याकेजको मूल्य र स्वीकृतिबारे फैलिएको भ्रममा नपर्न आग्रह गरेको छ। नेपाल टेलिकमका प्रवक्ता डा.
पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म
काठमाडौँ । नेपालमा पुँंजी बजारको इतिहास ९ दशक लामो भइसकेको छ । ९० वर्षको अन्तरालमा नेपाली पुँजीबजारको विकासले धेरै ठुलो छलाङ मारेको देखिन्छ ।...
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
जुम्ला। घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन्। स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर,...
श्रीलंकाका चमिका करुणारत्नेले पोखरा एभेन्जर्सबाट खेल्ने
१ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन क्रिकेटर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ । श्रीलंकन पेस...
देशभर भएका सवारी दुर्घटनामा नौ जनाको मृ`त्यु
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको...
पखेटा थिए, धारिला दाँत थिए, तर उड्न सक्दैनथ्यो– १५ करोड वर्ष पुरानो चराको रहस्य
जमिनमा डायनासोरहरूको आधिपत्य थियो। तिनकै एउटा शाखाबाट चराहरूको उदय भइसकेको थियो। तर चराको शरीरले आज हामीले देख्ने परिचित स्वरूप लिइसकेको थिएन। त्यही संसारमा एउटा...
‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !
आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।