THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
रातोपाटी

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन्। सूचना...

राजनीतिमा पाइला राख्दै दक्षिण भारतीय अभिनेता धनुष

चेन्नई । तमिल सिनेमाका चर्चित अभिनेता धनुष र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का एक वरिष्ठ नेताबिच भएको भेटघाटले उनी पनि राजनीतिमा प्रवेश गर्न लागेको...

थानकोटबाट करिब ६० केजी चाँदी बरामद, एक जना पक्राउ

काठमाडौँ। काठमाडौँको थानकोटबाट प्रहरीले करिब ६० केजी चाँदी बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सोमबार भन्सार छलेर ल्याएको चाँदी बरामद...

चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना भएको ग्लोबल गभर्नेन्स् फोरममा सहभागी भएर आज स्वदेश फर्किएकी छन्।...

नेपाली श्रमिक भर्ना प्रक्रियाबारे मलेसियासँग संयुक्त बैठक गर्न प्रस्ताव

काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा मलेसियासँग द्विपक्षीय छलफल गर्न संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लुजी) को बैठक काठमाडौँमा आयोजना...

तस्बिरमा हेर्नुहाेस् एनपीएलकाे राैनक

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। क्रिकेटप्रेमीहरूको बाक्लो उपस्थितिले मैदानमा एनपीएलको रौनक थपिएको छ। सोमबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु

मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ ।

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?

रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के...

दसैँमा पर्यटन बजार : आन्तरिकले धाने, विदेशीको कमी

काठमाडौंँ । दसैँको भाष्य जन्मघर जाने, मान्यजनबाट टीका लगाउने र आफन्तसँग भेटघाट गदैँ रमाइलो गर्ने हो । तर, पछिल्लो समय खासगरी युवापुस्ता र सहरी...

मधेश सरकारको सकस : विश्वास जोगाउन कांग्रेसलाई हम्मे, नयाँ सरकार गठनको गृहकार्य

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव आफू नेतृत्वको सरकार जोगाउने कसरतमा छन् । जसपा नेपाल, नेकपा एमालेलगायत दलहरू भने नयाँ समीकरण बनाउने...

सुदूरपश्चिम सरकारको राजीनामा माग्दै कांग्रेस, सभामुखको भूमिकामाथि पनि प्रश्न

कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ ।...

सुदूरपश्चिमकाे लज्जास्पद हार, साविक विजेताकाे विजयी सुरुवात

काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)काे उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई पराजित गरेकाे छ । साेमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनी...

हुम्लाको आवास शैली : एउटै छानामुनि पशु र मानिस, सरसफाइमा चुनौती

श्रीनगरको बस्तीले पुस्तौँदेखि जोगिएको मौलिक वास्तुकला र स्थानीय जीवनशैलीको झल्को दिन्छ । यसको संरक्षण पुराना संरचना जस्ताको तस्तै राख्नुमा मात्र सीमित हुनु हुँदैन ।...

एनपीएल सिजन ३ डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ ।...

महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन्...

केपीले क्रिकेट मैदान निर्माणमा जोड दिए, अहिले प्रधानमन्त्री बालेनले एनपीएलको उद्घाटन गरे : चन्द्र भण्डारी

नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि त्यस क्रममा धेरै व्यक्ति गुमाएको टिप्पणी गरेका छन् ।...

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास

लुलाले ब्राजिलको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको तीव्र आलोचना गर्दै राष्ट्रिय सार्वभौमसत्तालाई निर्वाचन अभियानको केन्द्रीय विषय बनाए । त्यही कारण चौथो कार्यकालका लागि राष्ट्रपति पदमा...

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)

सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

३५ वर्षमै उच्च रक्तचाप, ६७ वर्षमा पनि सक्रिय जीवन

उच्च रक्तचापको समस्या देखिएपछि चिकित्सकले दिएको सल्लाहलाई जीवनशैली बनाएका छमबहादुरका लागि श्रम बाध्यता होइन, सक्रिय जीवनको आधार हो ।

सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश

सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् ।

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

काठमाडौँ। काठमाडौँको कलंकी स्थित सांसद उर्मिला थपलियाको डेराबाट चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेकाहरूको विवरण प्रहरीले सोमबार...

SF

गुल्मी दुर्घटना : मृतक ६ जनाको सनाखत

गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी मृत्य हुने ६ जनाको पहिचान खुलेको छ।

एनपीएलले जगाउँदै शिथिल अर्थतन्त्र : डेढ अर्ब कारोबारले नयाँ आशा

काठमाडौँ । विश्वमा खेलकुद मनोरञ्जनको साधन र राष्ट्रिय गौरवको विषयमा मात्रै सीमित छैन । धेरै देशमा खेलकुद समग्र राष्ट्रको अर्थतन्त्र हाँक्ने शक्तिशाली इन्जिन बनिरहेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।