म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प
काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन...
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गरेकि छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा...
कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना
काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न रु एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ । परियोजनामा कृषि तथा पशुपालन...
अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् । मोरङको...
तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड
देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।...
मंसिरमा हुने एमाले राष्ट्रिय भेलाको तयारी तीव्र
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी मंसिर २ र ३ गते आयोजना हुने पार्टीको राष्ट्रिय भेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।...
इरानी राष्ट्रपति र कतारी अमिरबिच मस्कोमा भेटवार्ता
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको...
पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’
गण्डकी। शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको...
१० बजे १० समाचार : कर्मचारीको धमाधम राजीनामा, थप शक्तिशाली बन्यो चक्रवात
आज २०८३ कात्तिक १० गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– कर्मचारीको...
कठिन क्षणमा खेल फर्काउने अभ्यासले दिलायो कर्णालीलाई जित
काठमाडौँ। बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विजयी सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा...
अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याबाट तीन हजार २८३ जनाको मृत्यु
काठमाडाैँ। अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको...
देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एनआरएनए एसिया प्रशान्त क्षेत्रद्वारा सहयोग हस्तान्तरण
नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रको संयोजनमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’लाई दुई लाख रुपैयाँ...
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा, जिल्लामा रोजगारी सिर्जनासहितका योजना
काठमाडौँ। विश्वभर छरिएर रहेका धादिङवासीहरूको साझा संस्था ‘अन्तर्राष्ट्रिय धादिङ समाज’को हालै सम्पन्न चौथो महाधिवेशनबाट अमेरिका निवासी बद्री खतिवडा केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। नेतृत्व...
अध्यागमनले भन्यो- कात्तिक १२ देखि तीन दिन पदयात्रा नगर्नू
उच्च पहाडी तथा हिमाली भू-भागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेको भन्दै अध्यागमन विभागले आगामी तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा रोक्न आग्रह...
पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु
कास्की। नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ। आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप...
क्रिकेटको उल्लासमा झलमल्ल कीर्तिपुर (तस्वीरहरू)
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
युद्धको त्रासमा बेलायत
रुसी आक्रमणको सम्भावनालाई औंल्याउँदै बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले लेखेका छन्, 'सबैभन्दा खराब अवस्था आउन नदिन हामीले तयारी गर्नुपर्छ ।'
नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?
कुनै मन्त्रीले विदेशी भूमिमा आफ्नो देशको राजनीतिक व्यवस्था र विदेश नीतिबारे बोल्नु अस्वाभाविक होइन। अन्तर्राष्ट्रिय मञ्चमा देशको नयाँ दृष्टिकोण प्रस्तुत गर्नु कूटनीतिक कामकै हिस्सा...
एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड
क्रिकेटको लोकप्रियता, राष्ट्रिय गौरव र युवा पुस्ताको आकर्षणले यसलाई राजनीतिक नेतृत्वका लागि पनि सार्वजनिक चासो व्यक्त गर्ने महत्वपूर्ण विषय बनाएको छ ।
रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याएको भूमि अध्यादेशमा रास्वपा प्रतिपक्षमा हुँदा ल्याउनै हुँदैन भनेको प्रावधान समेत हुबहु राखिएको छ ।
स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?
रास्वपाले स्थानीय तहको उम्मेदवार हुन इच्छुकका लागि स्थानीय सरकार सञ्चालन ऐन, पार्टी विधान/नीति र वाचापत्रमा आधारित रहेर पाठ्यक्रम निर्माण गरेको छ ।
तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा...
१११ मिनेटको सिरियल बनाएर रेकर्ड राखेका बीपीको निधन
भारतीय टेलिभिजनका चर्चित सिरियल ‘सीआईडी’ र ‘आहत’ का निर्माता तथा निर्देशक ब्रिजेन्द्र पाल सिंह (बीपी सिंह) को मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ।...
को हुन् नेतान्याहुलाई चुनौती दिने आइजेनकोट ?
आइजेनकोटको पृष्ठभूमि नेतान्याहुको तुलनामा फरक छ । नेतान्याहु राजनीतिक प्रभाव र शक्तिको केन्द्र मानिने जेरुसेलमको उच्चवर्गीय परिवेशमा हुर्किएका हुन् भने आइजेनकोटले आफ्नो अधिकांश जीवन...
एनपीएल अर्थतन्त्र : एक मैदान ३२ खेल, पृष्ठभूमिमा अर्बौं कारोबार
तेस्रो संकरण पुग्दा एनपीएलको अर्थतन्त्रको योगदान गुणात्मक बढ्ने देखिएको छ । यसपालि एनपीएलको प्रत्यक्ष कारोबार नै डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।