दाङको कार्यक्रम छोडेर काठमाडाैँ फर्किए खगेन्द्र सुनार
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनार काठमाडौँ फर्किएका छन्। कार्यक्रमको सिलसिलामा दाङ पुगेका सुनार पार्टीको निर्देशनपछि मंगलबार काठमाडौँ फर्किएका हुन्। उनी...
मिथिलामा शाक्त मन्दिर र सखडा छिन्नमस्ता मन्दिरको प्राचीनता
मिथिलामा शैव–शाक्त सम्प्रदायका अनुयायीहरूको व्यापकता छ । मिथिलाको समाज प्राचीनकालदेखि नै शक्ति–उपासनाको केन्द्रभूमि रहेको छ । मैथिल तिरहुतिया पंचदेवोपासक हुन्छन्, जसमा देवी शक्तिको मान्यता...
बन्दुक बोकेकी एउटी छोरीको अधुरो सपना!
मायाले सोची, अब जीवन सुरु हुन्छ। तर शान्तिपछि उसको अगाडि अर्को युद्ध आयो। र त्यो युद्ध थियो सामान्य जीवनमा फर्किने संघर्ष। उसको शरीर अपाङ्ग...
विशेष मूल्य समायोजन कार्यविधि पूर्वाधार क्षेत्रका लागि ‘कोसेढुंगा’
लामो समयदेखि विभिन्न कारणले समस्याग्रस्त बनेको पूर्वाधार क्षेत्रलाई गति दिन मूल्य समायोजनसम्बन्धी विषयलाई महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको जनाएको छ।...
पाकिस्तानमा रेल दुर्घटना हुँदा चार जनाको मृ’त्यु, ३० जना घाइते
यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’
पार्टीको केन्द्रीय अनुशासन आयोगले सम्बन्धित विषयमा प्रारम्भिक कार्य सुरु गरिसकेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री तथा विषयवस्तुको सत्यतथ्य बुझ्ने काम भइरहेको छ।
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
पोखरा। पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन्। जिल्ला प्रहरी कार्यालय...
शिक्षक अभाव र राज्यको दायित्व
शिक्षा ऐन, २०२८ को आठौँ संशोधनपछि कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा गाभेर विद्यालय संरचनाको महत्त्वपूर्ण अङ्ग बनाइएको थियो । तर विडम्बना, यस...
हालसम्म १३ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?
२७ असोज, काठमाडौं । हालसम्म सूचीकृत १३ हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले नगद वा बोनस सेयर वा दुबै लाभांश...
बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो
काठमाडाैँ । बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार...
बाढी पीडितहरूलाई तत्काल आवास र विशेष प्याकेज घोषणा गर्न माग
विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन् ।
विदेशी मुद्रा सञ्चिति सदुपयोग गर्न रणनीति बनाइँदै
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।...
लगातार दोस्रो अर्धशतक प्रहार गरेका पौडेल आउट, नेपाल सम्मानजनक योगफल तर्फ
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमेरातमा जारी खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ गर्दै ४२.३ ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको छ।...
उखु किसानलाई ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा भुक्तानी, कात्तिकभित्र सूचीकृत हुनुपर्ने
नयाँ कार्यविधि अनुसार अनुदान प्राप्त गर्न चाहने उखु उत्पादक किसानले अनिवार्य सूचीकृत हुनुपर्ने छ ।
चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे
जुम्राभन्दा सुक्ष्म हुने यो किर्ना प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन र यो विशेषगरी मुसाको कान वा शरीरमा बस्ने गर्छ ।
बुढीगण्डकीले बगाएको आरुघाटमा बेलिब्रिज जोड्ने तयारी, सामग्री आउन थाले
पोखरा । आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज राख्ने तयारी थालिएको छ । पुल बगेर...
सामान्य प्रशासन मन्त्रालयले गर्यो ४० इञ्जिनियरको सरुवा
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४० जना इञ्जिनियरहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले मंगलबार सरुवा तथा पदस्थापनको...
काठमाडौँका सडकमा रातभर रोड मार्किङ र ट्राफिक सङ्केत निर्माण
काठमाडौँ। काठमाडौँका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौँले रोड मार्किङ तथा ट्राफिक सङ्केत निर्माणको काम तीव्र पारेको...
जलवायु परिवर्तन र लागुऔषध दुर्व्यसन नियन्त्रण प्रदेशका साझा एजेन्डा बन्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद् र लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्रदेश सरकारहरूको साझा एजेन्डा बनाउनुपर्ने बताएका छन्।...
सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् ।
१४ शाखा अधिकृतको सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १४ शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार शाखा...
प्रस्तावित राजदूत कर्णको ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने योजना
काठमाडौँ। इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता...
बाढी विस्थापितलाई राहतपछि के ?
भोटेकोशीका विस्थापित परिवारका लागि बनाइने घर, बस्ती र जीविकोपार्जनको योजना उनीहरूकै जीवन अनुभव, आवश्यकता र सम्भावनाबाट सुरु हुनुपर्छ। तब मात्र पुनर्स्थापना राहतको अर्को चरण...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।