प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो
२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएको र हुँदै नहुने काम देखाउने गरेको स्मरण गर्दै सरकारका कामहरू पनि त्यस्तै हुँदै गएको टिप्पणी गरे । ‘सरकारका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →