THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

काठमाडौँ। नेपाली सेनाले अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जनाको उद्धार गरेको छ । सेनाले आज पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा स्थानान्तरण गरेको हो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →