THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 20 September 2026
SF
सेतोपाटी

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

रुसी निर्वाचनको पूर्वसन्ध्यामा युक्रेनद्वारा आक्रमण तीव्र पारिएको दाबी

रुसी विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियन मिरोस्निकले रुसको संसदीय निर्वाचन नजिकिँदै गर्दा युक्रेनले आतंकवादी गतिविधि तीव्र बनाएको दाबी गरेका छन्।

इंग्ल्यान्डसँग श्रीलंकाको लज्जास्पद हार, टी-२० शृंखला घरेलु टोलिद्वारा क्लिन स्विप

श्रीलंकाले इंग्ल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि तीन खेलको शृंखला घरेलु टोलीले क्लिन स्विप गरेको छ।...

यूएनमा नहुने भयो सार्कको साइडलाइन बैठक, विगतमा के–के भएको थियो ?

काठमाडौँ । यसपटक पनि संयुक्त राष्ट्र संघको महासभाको क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक नबस्ने भएको छ । सार्कको...

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

लन्डन । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई सिफारिस गरेसँगै लन्डनस्थित नेपाली दूतावासको नौ दशक लामो कूटनीतिक इतिहास फेरि...

एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै

नेकपा एमालेको सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक आज (आइतबार) बस्ने भएको छ।

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै

४ असोज, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका...

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

बेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ।

नेपाल-भारतबीचको कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाइने : अर्थमन्त्री वाग्ले

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए।...

चीनसँग एआई प्रतिस्पर्धाका लागि ‘एआई फोर्स’ गठन गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको तीव्र विकासलाई निरन्तरता दिने भन्दै ‘एआई फोर्स’ गठन गर्ने घोषणा गरेका छन्।...

‘साहित्यिक सहकार्य र निरन्तरतामा जोड दिनुपर्छ’

नेपाली कवि र साहित्यकारहरूकाे गर्व गर्नलायक कृतिहरू भए पनि अनुवादको अभावमा अन्तर्राष्टियकरण हुन सकेको छैन।...

प्रिमियर लिगमा आर्सनल स्तब्ध, ब्राइटनसंग ३-० गोलले पराजित

इंग्लिस प्रिमियर लिगमा गएराति भएका पाँच खेलमा आर्सनल र टोटनहम पराजित भएका छन्।

अघिल्लो वर्षको तुलनामा भदौमा विद्युत व्यापारमा उल्लेख्य सुधार : मन्त्री श्रेष्ठ

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत व्यापार सुधार भएको बताएका छन्।...

सशस्त्र प्रहरीका सई हत्या प्रकरण :  गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

सिराहा । सिराहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले करिब २२ महिनापछि गोली प्रहार गरी...

SF

कार्यदलमै नरहेका प्रदीप ज्ञवालीले तयार पारे प्रतिवेदन, ओलीको प्रशंसै प्रशंसा

‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को सदस्य नै नरहेका ज्ञवालीले ओलीले विगतमा धेरै राम्रो काम गरेको र अहिले नेतृत्व परिवर्तनको विषय असान्दर्भिक रहेको देखाउन...

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना

४ असोज, काठमाडौं । आज देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । नेपाल मौसम विज्ञान विभाग मौसम...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा फेरि डेभिड, निर्देशकमा झापेन्द्र नियुक्त

४ असोज, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा सहप्राध्यापक डा. डेभिड श्रेष्ठ र निर्देशकमा सहप्राध्यापक डा. झापेन्द्र पोखरेल नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा.

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।...

एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९...

आज ३१ जिल्लामा कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार (आज) संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ।...

SF

लन्डनको अस्पतालमा विशेषज्ञ डाक्टर छिन् गोरखाकी सूचना

बेलायत पुगेपछि सूचनाको चाहना थियो— आफूले नेपालमा पढेको चिकित्सा क्षेत्रमै फेरि अघि बढ्ने। त्यसका लागि उनले मेडिकल लाइसेन्सको तयारी सुरू गरिन्। बेलायतमा चिकित्सकका रूपमा...

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर...

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ।...

आरोहण टोली धवलागिरि आधार शिविरमा

चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।